Who is this Model ??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

AakashRocks · Mar 29, 2009 2:50 PM · 22,876 views

8 Replies

Does anybody in here knows who this model is ?? I would really appreciate !! Thanks, Aakash !

AakashRocks · Mar 29, 2009 2:52 PM

its there in the video itself, read carefully

CHYAME KANCHA · Mar 29, 2009 2:58 PM

Thanks for this quick reply..I knew the first name..whats her last name ?? :)

AakashRocks · Mar 29, 2009 3:03 PM

She is Shrijana Bishta.

londonbridge · Mar 29, 2009 3:26 PM

Thanks...i searched with Bista..dint work.. I met this girl a long time ago..pretty girl huh.. Is she married ? do you know any links about her ?? ;-)

AakashRocks · Mar 29, 2009 3:30 PM

She has 8 year old daughter. But she is single. I mean divorced.

abhagi kale · Mar 29, 2009 4:02 PM

सिरियलजस्तै सिरुको जीवन सिरु विष्टको कलायात्रा त हास्य भूमिकाबाट शुरु भएको हो तर मार्मिक भूमिकातिर गएर मोडियो उनको जीवन । उनको जीवन पनि त्यस्तै थियो शुरुमा हाँसो खुसी अनि पछि गएर तनाव नै तनाव । नौ वर्षघि प्रेममय जीवनमा थिइन् उनी । कतिखेर दुःखका दिन शुरु भए उनैलाई थाहा छैन । बेमेल सम्बन्धका कारण आप+mैले रोजेको पुरुषसँगको उनको जीवन सुखमय र खुसीमय हुन सकेन । प्रेमविवाहपछि एकाएक शुरु भएको तनावपर्ूण्ा दाम्पत्य जीवनलाई सधैंका लागि टुग्याइदिइन् उनले । वास्तवमा सिरु एउटा शिक्षिका थिइन् । चाबहिल सरस्वती नगरको एउटा विद्यालयका नर्सरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अध्यापन गराउने उनले घरपरिवारकै प्रेरणा र सहमतिबाट शुरु गरेकी थिइन् कलायात्रा । विशेष गरी अभिनेत्री रमा थपलियाको सहयोगबाट २०५७ सालमा सन्तोष पन्तको हास्य टेलिकार्यक्रम हिजोआजका कुराबाट सिरुले अभिनययात्रा थालेकी थिइन् । सिर्जना नाम भए पनि त्यसैलाई छोट्याएर सिरु मात्र भन्ने गरेकाले सन्तोष पन्तले कास्टिङमा उनको नाम सिरु नै राखिदिएपछि उनी सिरुका नामले नै स्थापित भइन् । जे होस्, हिजोआजका कुरामा काम गर्दै जाँदा चर्चा कमाउन थालेपछि सिरुले पहिलो पटक उमेशनाथ अर्यालको अचानकमा अफर पाएकी थिइन् । सिरु उमेशनाथको सिरियलमा के आएकी थिइन् उनलाई कामको बहार नै छायो । दीपक रायमाझीको वंश, शंम्भु प्रधानको गंगा-जमुना र  तिमी पुरुष, लक्ष्मीनाथ शर्माको मोड, ओम प्रतीकको कथा, भाग्य आप\mनोजस्ता ५० भन्दा बढी लामा भागका सिरियलहरु सबै उनकै पोल्टामा पर्‍यो । सिरियलहरुमा जताततै उनी नै छाउन थालिन् । यी सिरुलाई रातारात टेलिभिजन स्टार बनाउने सिरियल हुन पुगे । त्यसमा पनि हिजोआजका कुरा र गंगा-जमुनाले उनलाई काँचको पर्दाको जगत्मा उत्कृष्ट अभिनेत्रीको रुपमा स्थापित गरिदियो । उनका धेरैजसो प्रशंसक अहिले पनि उनको हिजोआजका कुरा र गंगा-जमुनाको सम्झना गर्छन् । गंगा-जमुनाकी गंगा भनेपछि नेपाल टेलिभिजनका सिरियलहरु ह्ेर्नेहरुलाई सिरुको बारेमा थप केही भन्नै पर्दैन ।     काम गरेको १० वर्षभइसक्दा पनि रेट नै दिँदैनन्। कलाकारलाई काम गराउन तरकारीको भाउजस्तो गरिन्छ, अचम्म लाग्छ मलाई त । यो प्रकारको कलाकारिताले बाँच्न सकिन्न । एउटी शोषित, पीडित, सुशील नारीका रुपमा टिभिस्टार बनेर छाएकी उनी पछिल्लो समयमा ख्यात्रि्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत खास अभिनेत्री भएकी छन् । महजोडीको मदनबहादुर हरिबहादुरदेखि प्रसारणोन्मुख न्यानो मायासम्ममा महजोडीले उनीबाट लगातार काम लिइरहेको छ । महजोडीको सिरियलहरुमा काम गर्न थालेपछि आप\mनो क्रेजमा वृद्धि भएको महसुस सिरुले गरेकी छन् । प्रसारणमा आइसकेका बाहेक प्रसारणमा आइनसकेका उनका सिरियलहरु पनि थुप्रै छन् । र, पनि सिरु सिरियललाई क्यारिअर बनाएर बेहद खुसीचाहिँ छैनन् ।  काम गरेको वषौर्ंसम्म पनि यस क्षेत्रमा व्यावसायिकता नभएको देख्दा उनलाई बेलाबखतमा उदेक लाग्नर्ेगर्छ । ँजो व्यावसायिक छजस्तो लाग्छ ऊ नै अव्यावसायिक भएर निस्किन्छ । बरु नसोचेको केही मान्छे व्यावसायिक भएको पाएकी छु’ सिरुको दुखेसो छ ँकाम गरेको १० वर्षभइसक्दा पनि रेट नै दिँदैनन् । कलाकारलाई काम गराउन तरकारीको भाउजस्तो गरिन्छ, अचम्म लाग्छ मलाई त । यो प्रकारको कलाकारिताले बाँच्न सकिन्न ।’ उनको भनाइ छ ँहामी स्थापित भइसकेको भनिएका कलाकारको हालत त यस्तो छ भने अपकमिङहरुको अवस्था कस्तो होला -’ सिरुलाई चित्त नबुझेको कुरा अर्को पनि छ । उनलाई सिरियलमा गम्भीर भूमिका गर्ने कलाकारको ट्याग लगाइएको छ । ँमलाई जसले पनि सम्भिmन्छ, सबले रोनाधोना, उही गृहिणी, उही बुहारीको रोलमा सम्झन्छ । तर भेराइटी दिन चाहन्छु । नयाँ-नयाँ रोलमा आउन चाहन्छु । तर सबैलाई यसले गर्ने यति हो भन्ने परेजस्तो लाग्छ । मलाई भने सबै किसिमको रोल गर्न सक्छु भन्ने कन्पिmडेन्ट छ । फरक खालको रोलको प्रतीक्षामा छु’ -सिरु भन्छिन् । सिरुलाई के पनि थाहा छ भने उनलाई कमेडी रोलचाहिँ सुहाउँदैन । दमन रुपाखेतीको झ्याइँकुटी भयार्इँमा उनले कमेडी रोल पनि गरिन्  । ँतर दर्शकले नरुचाएकाले पछि काम गरिन, यहाँ भने अर्कै हल्ला भयो । दमन र मेरोबीचमा अफेयर थियो र त्यसमा काम गर्दै जाँदा अन्डरस्टयान्डिङ भएपछि मैले त्यसमा नखेलेको हल्ला चलाइयो’ सिरु स्पष्ट पार्ने प्रयास गर्दै भन्छिन् - ँदमन मेरो बिहे गर्नुभन्दा अघिदेखिको साथी हो । सिरियलमा काम गरेर हामी साथी भएका होइनौं । दमन दाइ कत्तिको सहयोगी हुनुहुन्छ भन्ने मलाई थाहा छ । म प्रब्लममा हुँदासमेत उहाँले मलाई सहयोग गर्नुभयो । उहाँ जत्तिको राम्रो मान्छे यो क्षेत्रमै छैन । तर हल्ला चलाउनेहरुले अर्थोकै भनेर हल्ला गरिदिए ।’ कुरो फेरि सिरुको क्यारिअरकै । आप\mनो कला क्यारिअरलाई अगाडि बढाउने क्रममा सिरुले ठूलो पर्दाको चलचित्र, भिडियो चलचित्र, विज्ञापन, म्युजिक भिडियोहरुमा पनि काम गरिन् । बलिउड नायिका ग्रेसी सिंहका साथ भारतको कन्नड भाषाको चलचित्र मेघा रे मेघामा समेत नायिकाका रुपमा काम गरेकी उनलाई कुनै बेला सेल्युलाइड चलचित्रको ठूलै अफर थियो तर उनले गरिनन् । ँएकातिर टिचिङ पेशा थियो, अर्कोतिर सिरियल र परिवारलाई हर्ेर्नुपर्ने दायित्व । सिरियलमा जस्तो सेल्युलाइड फिल्ममा दुइ-चार दिन टाइम दिएर हुँदैन, लामै समय दिनुपर्छ, त्यसैले गरिनँ’ सिरु भन्छिन् - ँराम्रो रोलको अफर आए अब काम गर्छु तर सेल्युलाइडबाट हिजोआज अफर आएको छैन । सायद सिरियलको कलाकार भनेर होला ।’ कुरु क्षेत्र, मानिस नामका सेल्युलाइड चलचित्रमा काम गरिसकेकी सिरु सम्भवतः नेपालको सबैभन्दा बढी म्युजिक भिडियोकी मोडल हुन् । उनले हालसम्म करिब १ सय वटा म्युजिक भिडियोमा मोडलिङ, नृत्य र अभिनय गरिसकेकी छन् । आपसी मनमुटाव र मतभेदका कारण प्रेमविवाह सम्बन्ध विच्छेदमा परिणत भएपछि सिरु छ वर्षेखि आठ कक्षामा अध्ययनरत आप\mनो छोराका साथ एकल जीवन बिताइरहेकी छन् । उनलाई अब पूनर्विवाह पनि गर्नु छैन । बिहेको दुष्परिणाम भोगिसकें, त्यसैले अर्को बिहेको रहर छैन । कोही राम्रो साथी भए विचार गर्नु अर्कै कुरा हो’ सिरुले भनिन् ।             गिरीबन्धु

dilettante8 · Mar 29, 2009 4:26 PM

Wow..that is so wonderful guys..i am really impressed by this sajha.com.. Guys are so smart, prompt and friendly.. Thanks everyone !!

AakashRocks · Mar 29, 2009 6:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all