Albatross - Khaseka tara gandai (खसेका तारा गन्दै) तिमी भन्दा धेरै माया कसले गर्न सक्छ र? तिमी जस्तो झुटो कसम कसले खान सक्छ र? हेरन नहेर मलाई जलाउन मलाई एक्लो नै छु म आज एक्लै रमाउन देउ एकान्तको शुन्यतामा आँसु खसाल्न देउ जीवनको यो गोरेटोमा फर्कि त्यहि पुगे जीवन यो के हो के हो नबुझी बहुलाई रहे म तिमी बिना म जलाउन मलाई।।। (खसेका तारा गन्दै तिमीलाई नै मागि बसे)---३ रात बितेको चालै पाइन।।। आज फेरि याद आयो भन्नलाई कोहि छैन छाडेर जान पनि मनले यो मान्दैन जानु छ धेरै टाढा फर्कि आउने कहिले हृदय म छोडिदिन्छु सम्हालि राखी देउन तिमी बिना म जलाउन मलाई (खसेका तारा गन्दै तिमीलाई नै मागि बसे)---३ रात बितेको चालै पाइन।।। (खसेका तारा गन्दै तिमीलाई नै मागि बसे)---३ रात बितेको चालै पाइन।।। Guys if you could translate this song to english...doesn't have to be perfect...i'd appreciate it.
st0nec0ld · Mar 25, 2009 2:12 PM · 190 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion