राजदुत देश को इज्जत अनि नेपालिहरु को प्रतिनिधि तर अस्ट्रेलियका लानि नेपालि राजदुत को कुरा सुन्दा ठयाक्कै उल्टो नै फरक लाग्यो। उहाँ ले के देख्नु भो र के सुन्नु भयो त्यो उहाँलाइ नै थाहा होला तर उहाँ जस्ता मानिस कुनै प्रुफ बिना त्याहाँ पढन गएका नेपालि चेलिहरु देह ब्यापारमा लागे भनेर नेपाल को दैनिक पत्रिका मा निकाल्नु भयो जुन कुरा म लगायत बिदेश मा बसेका नेपालि चेलिहरु को भलो सोच्नेको हक मा उहाँ जस्ता नेपालि हरु को प्रतिनिधि भएर काम गर्नेु पर्ने मानिस लाइ कुरा गर्न ऊहाँलाइ शोभा दिदैन। राजदुत माहाशय मेरो प्रश्न के नेपाल मा देह ब्यपार छैन र देह ब्यापार मा लागेका कुन देश बाट आएका छन त? के तपाइको सरकार का मन्त्रि पुलिसबाट बच्न पाइन्ट छोडेर भागेका होइन्न र , के त्यति बेला तपाइ आँखा अनि कान बन्द थिय किन भन्न सक्नु भएन सरकार का मन्त्रिहरु सबै देह ब्यपारमा लागे भनेर, कि कुर्सि ज्यादै प्यारो थियो चोडन सक्नु भएन। तपाइलाइ थाहा छ कति नेपालि चेलि अस्ट्रेलिया मा छन र कति कुन पेशामा लागेका छन कुनै रेकर्ड छन यसको तर दुख को तपाइ सँग केहि कुरा को रेकर्ड छैन।माहाशाय हजारौ टमाटोमा मा एक दुइ टमाटो बिग्रिनु लाइ तपाइ एउटा माहामारि को संज्ञादिनु हुन्छ भने यसले पनि तपाइसँग भएको क्षमतामा प्रश्न चिन्हलगाउने छ र तपाइ जस्ता मानिससँग नेपालि चेलि प्रति कत्तिको राम्रो सोच र सम्मान छ भन्ने देखाउछ र यो घोर आपत्तिजनक छ।हुन त तपाइ पनि उहि ड्यांङ को उत्पादन जाँहा एउटा लोग्ने मान्छे हरेक दिन बेश्यालय जान्छ केहि हुदैन तर यउटा आइमाइ एक पसु बाट माया नपाएर अर्को सँग माया को खोजि मा जाँदा बेश्या बन्छे। माहाशाय तपाइ लाइ म यो पत्र लेखिरहदा सम्ममा धेरैले तपाइको सोचमा प्रश्न उठाइ सक्नेछन किनकि तपाइको छोरि , बहिनि अस्ट्रेलिया थिए भने तपाइले यो भन्नु भन्दा अगाडि सोच्नुहुने थियो। किनकि यसले के प्रभाव पार्छ भनेर सोच्नु हुनेथियो तर अफसोच हेर्दा त्यस्तो केहि देखिएन।तापाइ लाइ थाहा छ तपाइ के बोलि रहनु भएको छ र यसको मेसेज । थाहा छ भोलि का दिन मा हरेक आमा बुबा ले छोरिहरु लाइ बिदेश पढन पठाउने छैनन तपाइ जस्ता का कुरा सुनेर किनकि उहाँहरु ले न त बिदेश देख्नु भएको छ र तपाइ कुरा ले डराउनु हुनेछ। जति बिदेश गएका छन त्यि चेलिहरु को भबिष्य सोच्नुनै भएन के त्याँहा नेपाल को नाम चम्काउने नेपालि चेलि को कमि छ तर यि केहि शब्द ले कतिको नेपालि चेलिको जिन्दगि बर्बाद हुनेछ सोचेका छौं माहाशाय राजदुत जस्तो गरिमाय पदमा बसेर अन्नपुर्ण दैनिक मा समाचार निकालुनजेलमा? माहाशाय तपाइ नेपालि राजदुत भएर त्याँहा जानु भएको केहि समय भैसकेको छ तर तपाइ ले के गर्नु भएको छ त बास्तबिकतामा ? कहिले नेपाल बाट गइरहेको जनशक्तिलाइ कसरि नेपाल मा रोक्ने र देशको बिकास गर्ने भनेर सोच्नु भएको छ? देशका जनसक्ति बिदेशि रहदा तपाइ आँखा चिम्लेर हेर्नु हुन्छ, को काँहा गइरहेको छ र कति तयारि गरेर गइरहेको छ भनेर हेर्ने कर्तब्य देश र सरकार को होइन र ? तपाइ ले कहिले चेक गर्नु भएको छ बिध्यार्थि कसरि र कुन देश गइरहेको छ, काँहा बाट पैसा आइरहेको छ? हुन त तपाइ लाइ मलाइ दुबैलाइ थाहा छ युरोप, अमेरिका बा अस्ट्रेलिया मा नेपालको पैसा ले पढन गार्हो छ।माहाशाय सरकार ले लोन को ब्यबस्था गर्न सक्छ बिध्यार्थि का खातिर तर गर्दैन किनकि उसलाइ नेपाल मा जनशक्ति उत्पादन गर्नु नै छैन उसलाइ त उत्पादन गर्नु छ सिर्फ कुल्लि मिडलइस्टका लागि होइन र रेमिट्यान्स बढछ् । माहाशाय सक्नु हुन्छ भने नेपाल मा डिग्रि नसकि बिध्यार्थि को राहादानि दिन नै बन्दगरि दिनुहोस कि हरेक मास्टर लेबल मा मात्र जाउन अनि सरकारि लोन को ब्यबस्था गरिदिनुहोस बिध्यार्थि का लागि, जसले उच्चशिक्षा गरेर नेपालि नेपाल मा नै फर्कने छन वा त्यहि बसे नि राम्रो अवस्था मा पुग्ने छन। अनि हर्को कुरा सक्नुहुन्छ भने इन्फर्मेसन सेन्टरहरु खोल्नुहोस कलेज देश को बारेमा देखि इमिग्रेशन सल्लाहा दिनका लागि, गर्न केहि सक्नु हुन्न तर कति सजिलै भन्नुहुन्छ अस्ट्रेलिया गएका चेलि देहब्यपार मा लागेकाछन् ।माहाशाय तपाइ काम गर्ने कार्यलय भित्र का मान्छे बे्श्यालय जाँदा केहि फरक छैन वा तपाइका मन्त्रि बेश्यालय धाउदा मतलब छैन तर आम नेपालि जनताजाने ठाँउ लाइ तथ्यहिन कुरा गरेर किन घिर्णित गर्ने प्रयास। धन्य हो तपाइ जस्ता मानिस राजदुत बनाउने सरकारलाइ पनि जसले सारा बिदेशमा बसेका नेपालि लाइ दु:खि तुल्याएको छ।
sajhabusaima · Mar 22, 2009 6:35 PM · 18,521 views
yogendra.dhakal@necan.gov.np
kaanchii · Mar 22, 2009 7:09 PM
yogendra dhakal did the right thing by informing nepali who want to go abroad. and telling about the real condition of those already abroad he is a hero
darknight · Mar 22, 2009 7:25 PM
the ambassadors and the nepalese embassy everywhere are a sham.This idiot is just out to score some brownie points crying hoarse about the state of the students down under.This embassy probably doesn't even know how many neps are studying in australia let alone trying to help them in their hours of need.Not single student turns to a Nepalese embassy anywhere seeking their help since every half decent soul knows protecting their citizens' rights in the last thing these people want to do.Believe me,if anyone ever takes their problem to an embassy all they get is a sadistic response from their staff tellin them how little anything can be done and they r so sorry for it.All one ever got from them is a silent satisfaction at seeing or hearing someone who is asking for their help in a foreign land. who is this dimwitted ambassador who is just there to save his post at any cost worryin about the students now?they r more preoccupied with appeasing the higher powers in nepal than fighting for the cause of their citizens. goddam morons,we nepalese students have relied on ourselves in times good or bad,at least sleeping with complete strangers is far less humiliating than asking for our government to do anything!! that's the sad hellish truth,if anyone agrees with me or not,i don't give a rat's ass!
HighCool · Mar 22, 2009 8:40 PM
This fooking Rajdoot lives in a 2800$/ week rented house and has party 3 times a week.All expenses paid by Nepali Taxpayers.Mr Rajdoot can you come open and say you do not live in 2800 /week house and have party 3 times a week.Hamro paisa ma moj garne muu*uuji aaja aafani cheli haru lai je paye tehi bhanchas, pfoof chaa muj*jjji. Thukka Muuu*uuji Ta jasto Rajddot bhako, tyo m*uji baburram ko chak chatera bhayeko ta ho ni kaslai thaa chaina.
vname · Mar 22, 2009 9:43 PM
Dark Night u r similar to dhakal..just being the son in law of kiran he was offered this position he is just low life uneducated bast* d i was in AUst for 2yrs and i m very aware of things there..n it was a rumor..not truth..this gals are working hard doing long hrs in macdonald cleaning n making money..i think dhakal ko chori chaa tyoo prost..ma lageko bhayera yesle genarlise gareko I think dhakal daughter is doing dat profession datz y he is sayin ...
crazy_boi · Mar 22, 2009 9:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion