मुक्तक शान्ति सुरक्षा राकेश कार्की लस् एन्जेलस् अर्काको आँशुमा पौडने मित्रहरु छाति किल्चेर दौडने मित्रहरु शान्ति सुरक्षाको नारा भो नदेउ सर्वस्व मिच्दै चौडने मित्रहरु
rakeshkarki · Mar 21, 2009 11:39 PM · 16,592 views
सोमत अर्काको अर्धनग्न फोटोहरू upload गर्ने साथी अरु धर्म, जात र समाजलाई गाली गर्ने साथी दुई डलर दिन्छु म, लौ किनेर खाउ अहिले नै 'सोमत' चक्लेट पाईन्छ रे पसलमा त्यो बाटोमाथि
bhikhaari · Mar 22, 2009 12:12 AM
कस्तो अपुरो । यस्लाई गजल भन्न नमिल्ला कि चौडने को अर्थ के हो?
Dinesh Shrestha · Jul 27, 2009 8:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion