कसै कसैले ठिकै भन्थे , नेपाल हल्लाई हल्ला मा चल्छ भनेर , अैले आएर सोच्छु जल्ले भन्यो ठिकै भन्यो। हो हल्लाई हल्ला मा चल्दो रएछ हाम्रो देस अनी हामी पनि सत्ये तथ्ये नबुजी केबल हल्ला को भर मा हिर्दा रएछौ । प्रसँग facebook मा चलेको नेपाल को झन्डा परिवर्तन को सम्बन्ध हो । कुन्नी कुन चाँही अर्ध पागल ले united we blog भन्ने blogging साईट मा नेपाल को झन्डा परिवर्तन गर्ने भनेर लेखेछ र तेसै कुरा लाई लिएर facebook मा राता रात group खोलियो। शायद कुनै चाहिने कुरा मा group खोलिएको भये तेस्मा १०० जना जम्मा हुन महिनौ लग्थो तर तेस्ता वहियात group मा राता रात ३००० जना मेम्बर जम्मा हुन्छन बा । अचम्म छ , सत्ये तथ्ये के हो केही नबुजी तेत्तिकै हावा को भर मा कुरा गर्ने । ने क पा (माओबादी) को कुनै पनि नेता अथवा सभासद ले झन्डा को कुरै उठाएको छैनन अनी के को झन्डा परिवर्तन को तेत्रो हल्ला ? blog मा त जे लेख्दा नि हुन्छ नि , भोली मैले Sakira सँग रात गुजारेको छु भनेर blog मा रखे भने के तेल्लाई सत्ये मान्न मिल्छ ? एस्ता वैयत कुरा ले हो नेपाल बिग्रेको , ह्रितिक रोशन कान्ड मा ह्रितिक ले भन्यो कि भनेन तेस्को छिनो फानो भएन तर नारा जुलुस को चक्कर मा तेत्रा ले ज्यान घुमाये । साँच्चि रहेछ हल्लाई हल्ला मा चल्दो राइछ हाम्रो देस ।
amricane · Mar 18, 2009 3:50 AM · 1,304 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion