क्रान्तिकारी सँग शहकार्य गरेर अखिल ले गल्ती गरेको छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बीगतका निर्वाचन हरुमा पनि यो ताल मेल देखिन्थ्यो तर तेती बेला क्रान्तिकारीलाई आफ्न विद्यार्थी सरकार बाट जोगाउनु थियो र अखिललाई क्रान्तिकारीको आड्मा नेबिसँ धम्क्युनु थीयो। तर अहिले नीकै ठुलो भूल गरेको छ अखिल ले। केही ठाउमा आफ्नो स्थिती बलियो बनाउन र नेबिसँ लाई अगाडि आउन नदिन उसले चालेको कदम ले दिर्गकालिन रुप्मा उसलाई नै असर पर्नेछ। होला, अहिले जसरी नेबिसँ हरु काटीएक छन त्यसरी काटिनु परेको छैन अखिल लाई तर अब उस्को साख समप्त हुँदै छ। जसरी सरकारमा पुगे पछी माओवादी को दम्भ बधेको छ त्यसरीनै सबै क्यम्पस मा पकड जमएपछी देशमा कुन स्थिती रहन्छ। राष्ट्रिय सरकार लाई टक्कर दीनको लागि कलेज हरुमा क्रान्तिकारी बाहेकका सक्ती हरु बलियो हुनु पर्थ्यो तर अब त्यो नहुने भयो र तेस्ले सबै भन्दा घाटा नेपाल जनतलाई त हुन्छ नै अखिल को सस्थापना लाई झनै ठुलो धक्क पुग्ने छ। दुई जन सदस्य मात्रै भएको कार्यसमितिमा तेही क्रान्तिकारी  का दुई जनाले सम्पूर्ण अखिल को करय्समितिलाई हल्लाउने छ तेस्मा कुनै दुबिध छैन। अहिले नै राडीको राज्य बनएका हरुले अब के बाँकी राख्लान? खुल्लम खुल्ला सत्त कब्ज गर्ने उद्घोस् गरेको माओवादी र क्रान्तिकारीको बिरोध गर्नु र वाइ सि यल को जबर्दस्ती करन्को जबाफ दिनु को सट्ट एमाले ले उल्तै माओवादी लाई सहयोग हुने भूमिका निर्बाह गर्दै छ। केन्द्रिय स्थर मा सरकार बनाउन शहयोग गर्नु र अहिलेको सँगम म आकाश जमिन्को फरक छ। यो सिङो राष्ट्र र स्वयम एमालेको लागि राष्ट्र घाट छ यो गठबन्धन । जय होस् !!!

Narayangarh suburb · Mar 17, 2009 1:00 PM · 4,151 views

7 Replies

देस भनेको माटो हैन। त्यहाँ आस्रित जनता हुन। जुन देशमा रक्षक हरु नै भक्षक छन, जहाँ मान्छेले अर्को मान्छेको इज्जत गर्दैन। जहाँ जीवन को महतो हुँदैन त्यो देस हुनु र नहुनु एउटै हो। देशको अस्थित्वो भुगोल मात्रा खोजेर पुग्दैन। नेपाल राष्ट्रको भुगोल को कारणले गर्द दुबै चीमेकी राष्ट्र सँग हतेमालो गर्नु अत्यबस्यक छ। जो-जस्ले सम्बन्ध गासे पनि काटी कुरा एउटै हो। आफुहरुले हार-गुहार गरेको चै कुट्नितिक हुने र अर्रुले गरेको चै चप्लुसी हुने "बाबुरामे आँखा बाट बहिर नीस्किएर हेर" डेश कता तर्फ लाग्दैछ। माओवादी गरेक ज्यादती हरु क्रान्तिकारी हुने मानसिकताले थारु आन्दोलन र मुस्लिम आन्दोलोन को पछाडि किन कङ्रेस र एमाले लाई देख्यो? उपेन्द्र हरुलाई खुशी पर्न तरैमा कुर्बान हुन तयार माओवादी हरुले किन ४-४ जना मान्छे मर्ने गरेर थरु आन्दोलन लाई मत्थर पर्न खोजे?

Narayangarh suburb · Mar 17, 2009 3:53 PM

  म त भन्छु यो जाँठो विद्यार्थी संगठन संगठन केही पनि चाहिँदैन, नेपाली विद्यार्थीहरुले यी संगठनबाट के पाएका होलान्? गाडी भाडामा छुट? अरु के होला? कलेजमा निर्धारित कोटा भन्दा बदी विद्यार्थी भर्ना? यसबाट सबै विद्यार्थी पढ्न पाउने माग त पुरा होला, तर राम्रा विद्यार्थीहरुले पाउने सुबिधामा सम्झौता गर्नु पर्ने हुन्छ। अनी अरु के? जाचँ पर सार्ने? यसबाट वास्तविक घाटामा पर्ने को? यदी विद्यार्थी संगठनको गठन विद्यार्थीहरुकै हकहितको लागि हुने हो भने त्यस्ता संगठनहरु गैरराजनैतीक हुनु पर्छ। कुनै पनि राजनैतीक पार्टीको झन्डा बोकेर हिंड्ने जुलुसमा हिंड्ने काम गर्नु हुँदैन। जुलुस हुनुपर्छ, तर केबल विद्यार्थी अधिकारको लागि, न की कुनै भ्रस्ट र हत्यारा नेतालाई सत्तामा पुरयाउन।   सबैलाई चेतना भया!  

Geology Tiger · Mar 17, 2009 4:13 PM

yeah, mathi GT ji le bhanu bhaye ko kura sarhai chitta bujera mailai pani yo bisaye ma kehi bhannu maan lagyo. education sector  lai rajniti chel khel garne thau banaunu bhayena. khai aru katai sune ko chhaina maile ta. amrika yetro barsa basai ma maile kunai university testo rajnitik sangathan haru dekhina/sunina. padai nai disturb hune khal ko kuna gati bidi bhayena.   fraternity/ sorority aru thuprai union haru ta chhan ni student ko welfare ko lagi. obama bush bhandai college bandh sandh ta gareka chhaina ni.  aba nepal ko pani private college ma testo rajnitik sangathan haru chhaina tyaha ko student ko adhikar ma k kami ako chha ra? baru ramrari padeka chhan desh bidesh gaka chhan. thula manchhe bhaka chhan( not politician). yehi sajha ma  bidesh basera comment hanekai chhan :) haina ra.

sulab · Mar 17, 2009 9:51 PM

sorry to distract from main topic. but check this out. what is the need of this act. विश्वभाषा क्याम्पसमा विरोधः विश्वभाषा क्याम्पस प्रमुखले क्याम्पसमा आफैले तालाबन्दी गरी, नयां विधार्थी भर्ना नलिई साथै त्यस क्याम्पसमा स्व वि यू को चुनाव समेत गर्न नदिने रणनीति गरेको विरोधमा क्याम्पस अगाडी विधार्थीहरुले गरेको विरोधका केही तस्बीरहरु। chor haru kam paundaina hohalla garna payo bhane pugchha sabailai.

sulab · Mar 18, 2009 6:11 AM

sulab · Mar 18, 2009 6:16 AM

Last edited: 18-Mar-09 06:20 AM

sulab · Mar 18, 2009 6:16 AM

sulab · Mar 18, 2009 6:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all