मोट्ले मिक्स मा गगन थापाका कुराहरु। हुन त मान्छेहरु गगन थापालाई पनि चोर, फटाहा भन्छन तर... ... केटो जे होस, जस्तो होस.... माकुने, गिरिजा, ज्ञानेन्द्र भन्दा त ठिकै लाग्छ मलाइ http://ratnapark.com/motleymix...
namastae · Mar 12, 2009 11:16 PM · 1,724 views
सुनियो , राम्रो लाग्यो , गगनले भनेको जस्तै , अब साच्चिकै ६० बर्ष माथिका नेताले चै अभिभाकको भूमिका निर्भाह गर्नै पर्ने पर्छ, नयाँ पुस्तालाइ जिम्मेबारी दिनै पर्छ नत्र डुब्ने स्थिथी छ है । मान्छे पोजिटिभनै छ , जे होश नेपाल बसेर संघर्स गर्दै छ, हेरौ र हेर्दै जाउ के के हुन्छ ।
Harka_Bahadur · Mar 12, 2009 11:53 PM
arko aayo naya nepal banauna. TC ko garden mai dekhi sakiyeko cha thapa lai.................. 60 bhanda badi ka le rajinama nadiye lutne palo naaaune bho ani karauchha mandale ko juwai
ek@l · Mar 13, 2009 8:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion