अत्ती नै महत्व छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बारीमा मलकोठिटालाई बलको ठिटिलाई फोन कलको।   …….. अत्ती नै महत्व छ कपालमा तेलको जनकपुरमा रेलको प्रेमी प्रेमिकामा"मेलको" …….. अत्ती नै महत्व छ नेतालाई भोटको लगाउनलाई कोटको गरीबलाई हात्ती नोटको …….. अत्ती नै महत्व छ बाल बच्चालाई राम्रो बानीको तरुनिलाई जवानीको काठमाडौंमा सफा पानीको …….. अत्ती नै महत्व छ मावलिमा मामाको सानो नानीलाई जामाको अमेरिकामा "ओबामा"को …….. अत्ती नै महत्व छ   Last edited: 12-Mar-09 08:51 PM

chiyapasalekaancha · Mar 12, 2009 8:47 PM · 311 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all