खुल्न त खोइ कहिले खुलेको हो यो साझा, तर म भने साझाको ग्रहाक भएको ३-४ बर्ष जती भएछ। पहिला पहिला न २४/७ नै भइन्थ्यो तर आजकाल दौंतरीले गर्दा चौतारी मात्र होइन साझा नै पराइ भएको छ। बेलामा बेलामा सान दाइले हाम्रो सुनुवाइ गर्नुभएकै छ। यस पटक सुनुवाइ भन्दा पनि हाम्रा भाते सांसदकै स्टाइलमा ध्यानकार्षण गर्दैछु। - त्यो अंग्रेजी बर्षका केही महिना गएर नेपाली नया बर्ष आउने बेला सम्म पनि " Greater Boston wishes a Happy New Year 2009" राख्न कत्तीको उपयुक्त होला? - प्रत्यक लेखमा तारा राखेर २० वटा राता तारा पुगे पोस्ट हटाउने कुरा छ। त्यो कतीको प्रभावकारी छ त थाहा छैन तर दिपको कथा देखी गोतामे को कबिताले पनि तारा पाउंदा मान्छेहरुले flag भन्दा पनि त्यो पोस्टलाइ राम्रो भनेर भोट त गर्दैछैनन? पोस्टको बाढीमा यो पोस्ट नपुरिए सान दाइको ध्यानकर्षण पक्कै होला। जदौ नेपालियन
nepalean · Mar 9, 2009 11:07 PM · 3,807 views
Happy new year मात्र राख्ने र 2009 हटाउने गरेमा चैँ कुरा मिल्ला पनि । खैरे वर्ष पछि लोसार अनि वि सं अनि अर्को अनि अर्को गर्दा हुन त एक वर्षमै पनि धेरै नै नया वर्ष हरु पर्छन् क्यारे, सदावहार happy new year राख्दा खासै केहि नबिग्रिएला। .................................\ होष्टे
copycat · Mar 9, 2009 11:46 PM
यो कुरो मलाे मन परयो! बरष को ाधा दरजन नया बरष हुने हामी लाे सदाबहार Happy New Year!!
samaebajii · Mar 10, 2009 9:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion