जातिय सवयत र जातिय सघियता ले राष्ट्रियताको र राष्ट्रियताको खतरा 'Ethnicity-based federalism will lead to civil war'
Maylumaya · Mar 8, 2009 1:16 PM · 27,504 views
This could be the finale solution of all....
Maylumaya · Mar 24, 2009 12:38 AM
This could be the finale solution of all....
Maylumaya · Mar 24, 2009 12:38 AM
गुस खाएर नेपाली नागरिक दियो बिहरिलाई हिजो यस्तै हुँदैछ आज आफ्नो खुट्टामा आँफै बन्चरो हन्नु भनेको यही हो
Maylumaya · Mar 24, 2009 10:44 PM
Ghar ma bhat khaney paiso chaina, bijuli chaina, pani chaina ajha kapada pani chaina khali dhoti matrai tai pani hamilai chutai rajya chahiyo rey
ycl · Mar 24, 2009 10:48 PM
गिरिज ले भारत ले जे भन्छ उही गर्ने, भारत को उत राजनैतीक एजेन्ट को रुपमा नेपाल गिरिजा छ। गिरिजा ले नेपाललाई भन्दा भारत लाई नै बदी प्रतमिक्ता दिन्छ। तय्सैले गिरिजा ले सन्सन गरिन्जेल नेपाली कांग्रेस पार्टी पनि भद्कायो, गर्नुहुने-नहुने काम मन्परी गर्यो, गण्डकी भारत लाई बेचयो, १९९० को डिमोक्रेसी पनि खतम गर्यो, सरकारी मात्रलय हरुमा आफ्नो भाई-भर्दार र आफ्न्त हरु मात्रै रखायो, बदमाश नेपाली नगरिक न्भएको छोरी लाई बिना मन्त्रलयको मन्त्री बनयो, भरत ले नेपालको भुमी कलापानी मा भारतीय सैनिक रखद पनि थाहानपाए जस्तो गरेर तर्यो, नेपालको तराइ सुसता मा भारतीय हरुले सीमा मिचेर ४८,००० हेक्तर भुमी मिचदा पनि चुप्लगेर थाहा नपाए झै गर्यो, भारतीयो बिहरी मधिसे हरु लाई नेपाली नागरिकत दिलाई नेपाली राजनैतीकमा हुलयो। यो गिरिजा को तुलो देन हरु ले गर्दा नेपाली हरुले धेरै नै पछी भबिषय सम्म्मा दु:ख पाउनेछ।
maylumaya · Mar 27, 2009 9:08 PM
.
Maylumaya · Mar 28, 2009 7:37 PM
पारसको नयाँ राजनैतीक पार्टी "नेखाउभमा"
Maylumaya · Mar 31, 2009 10:03 PM
.
maylumaya · Apr 4, 2009 6:43 PM
Muslim strike in Nepal
maylumaya · Apr 6, 2009 10:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion