ठुलो घुई घाइ सुनिदै छ , बैरागी काइलो को जागिर गयो रे ? केहो त्यता तिर त जागिर पाउनु र गुमाउनु कुनै ठेगान नै नहुने रहेछ नि ? हाम्रो मा त एक पल्ट जागिरमा जमे पछी किलो गाडे झै हुन्छनी .
syanjali · Mar 5, 2009 12:07 PM · 13,138 views
yea Syangjali bhai, yestai taal hune ho bhane ta , bairagee kainla, maiela tooriFule gaunle kancha sabai ko jaageer jancha.
HomeBoi · Mar 5, 2009 1:16 PM
धेरै ठुला ठुला कुरा हरु सुनेको थिए र मात्रै, तपाईंको कोठे मित्र हुन कि क्याहो ? सुनेर दु:ख लाग्यो । बैरागी काइलो ठिकै हुनुहुन्छ हैन त ? उहाको माता पिता लाई आलिक दु:ख लागेको छ , गाउ घर तेस्तै त हो नि कुरा काटने , मैले पनि कुरा काटे कि क्याहो ?
syanjali · Mar 6, 2009 10:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion