I have seen some visonary politicians in lower level in Nepali Congress, but seems the top ones are all rotten. काँग्रेसका शीर्ष नेताको भेलामा धमलाको विषयमा छलफल Filed under: समाचार र विचार — Administrator @ 4:30 pm नेपाली कांग्रेसको शीर्ष नेताहरुको भेलामा धमलाको विषयलाई लिएर गम्भिर छलफल भएको बैठकपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज भएको शीर्ष नेतृत्वको छलफल पछि पत्रकारहरुसंग बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई सरकारले फसाउन अनेक प्रपञ्च रचेको बताउनुभयो । सरकार धमलालाई फसाएर प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको पौडेलको भनाइ थियो । सरकारले गलत नियतवश धमलालाई फँसाउन षडयन्त्र गरेको बताउँदै पौडेलले भन्नुभयो-सरकार छोरी कुटेर बुहारी तर्साउन खोज्दैछ। पत्रकारको कोसँग सम्पर्क हुँदैन ? स्वतन्त्र पत्रकारले जोसँग पनि फोनमा कुरा गर्न सक्छ। सरकारले माओवादीलाई आतंककारीको बिल्ला लगाउँदा पनि पत्रकारहरुले माओवादीसँग फोन सम्पर्क गरेका थिए, त्यतिबेला सरकारले पत्रकारमाथि यस्तो ज्यादति गरेको थियो त प्रश्न गर्दै पौडलले भन्नुभयो-सरकारले धमलामाथि लगाएको झुठा आरोपलाई सन्देहको घेरामा राखेको छ। प्रेसलाई आतंकित पार्ने र अधिनायकवाद लादने नियतले यी सबै काम भएको उहाँको आरोप थियो। स्वतन्त्र प्रेसमाथिको ज्यादति रोक्न कांग्रेसले एक दुई दिनमा नै पत्रकार सम्मेलन गरी सबैकुरा छर्लङ्ग पार्ने बताउनुभयो। - धर्मराज अधिकारी nepalrc@gmail.com बाट Reference: Mero Sansar, (2008) "काँग्रेसका शीर्ष नेताको भेलामा धमलाको विषयमा छलफल". http://www.mysansar.com/2009/0.... Accessed Feb 2009.
Poon-Hill · Mar 2, 2009 10:11 AM · 17,064 views
जनता लाइ चौबिसै घण्टा अन्धकार मा राख्ने यो सरकार ले गरेका कुरा के सबै सहि छन त ? के माओबादि ले मारेका सबै पत्रकार ले न्याय पाएका छन्? अनि के उमा सिंह को दाजु र बाबु लाइ पानि भाउजु ले मारेकि थिइन त? के हाम्रा बासु तिवारि दाइ अर्गनाइजेसन मा मोर्डनाइज गर्न खोज्नु गलत हो? यि सबै यो सरकार को खेल हो केहि होइन सरकार फेल भएको छ । हो ऋषि धमला देश को लागि राम्रो मान्छे होइन तर पत्रकार हरु को मुख बन्द लगाउन गरिएको यो अभियान हो माओबादि को। रुकुम को घटना ले पानि त्यो कुरा देखाउछ अनि आज मिति ०२/०३/२००९ मा गगुरेल गोरु को भनाइ ले पनि देखउछ।
sajhabusaima · Mar 2, 2009 11:31 AM
Congress also have to save their ass. If Dhamala is declared as criminal then Congress's leaders name might also come in the play
hoowdy · Mar 2, 2009 11:32 AM
माइसंसार त डिसि नेपाल भन्दा पनि खराब हो किनकि जाहाँ तपाइले आफ्नो कुरा लेख्न सक्नु हुन्न अनि उहाँ हरुले तपाइ को बोलि लाइ ठाँउ दिदैन साथ मा प्रकासित हुना बाट रोक्छ र कनै पार्टि को भावना बोकेर हिड्छ। यो साइट को के कुरा गर्ने ।
sajhabusaima · Mar 2, 2009 11:34 AM
"लहरो तान्दा पहरा गयो भने फेरी के गर्ने ? तेस्कारन जे भये पनि धमला निर्दोश हुन । " .......................... कांग्रेस को भन्नु को आसय एही हो ।
presidentofnepal2035 · Mar 2, 2009 11:48 AM
laharo tanda paharo re.....lists maa congress neta haru ni chhan re...what a joke...yasta politics nai nabujhane gu haru sanga ke kura garne....yini haru le ni गगुरेल गोरु को भनाइ sune jasto chha BBC maa ani blind support garecha.....aafno karyakarta lai desh ko SHAHID hun bhanera goru haru le 8000 jana lai SHAHID bhanera 10 lakhs per mareko maobadi lai dine natak manchan garechha........ Ani Nepal lai aafno gu guru ko desh CHINA lai hastarantaran garne ku-chesta gardai chha sablai chetana bhaya
jhilkeJetho · Mar 2, 2009 1:56 PM
Congress ko chamcha sajhabusaima, shut the fck up.....we have enough of yo shit.
elusivecat · Mar 2, 2009 4:12 PM
I think its the inherited nature.Shame less.. कोठी हैन ससुराली गएको रे शुक्रवार कोठीवाट रङ्गेहात पक्राउ परेका कांग्रेस सभासद कृष्णप्रसाद यादव ‘ज्वाईको डेरामा जानेक्रममा पक्राउ परेको’ दावी गरिएको विज्ञप्ती बोकेर पत्रिकाका कार्यालयहरु धाइरहेका छन । उनले विज्ञप्तीमा प्रहरीले आफुलाई भुलबस नियन्त्रणमा लिएको र पछि कुनै घटनामा संलग्न नरहेको पाएपछि वाइज्जत रिहा गरेको दावी गरेका छन । Source: www.hamroblog.com
RUSTIC · Mar 2, 2009 7:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion