जागिर नहुँदा के गरे त मैले (from the makers of बेर्थ आएछु अमेरिका)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नमस्कार सम्पूर्ण साझा usersहरुलाई, बिगत धेरै महिना देखी जागिर नहुँदा  मैले एसो टाईम सदुपयोग गर्ने कोशीस गरे !नेपलिज  नेट्वोर्कको आवश्यकता देखे मैले , साझा जस्तै केही बनाउन मन लाग्यो अनी एसो गरौदा गराउदै एस्तो भयो   ! http://nepaleseclub.net/ मैले यो वेबसाईट को मार्फतबाट आफ्नो श्रीजना(creation) प्रचार गर्न खोजेको नै हो ! एसकुराले साझा फोरुम को उदेस्य र कुनै पनि साझा युजरको अधिकार माथि आच आएमा, थ्रेड तुरुन्त हटाइने छ ! ---from the makers of बेर्थ आएछु अमेरिका   

coolbro · Feb 28, 2009 10:32 PM · 11,572 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all