मिति - धेरै अघि देखि साझाका लेखक सर्जक हरु बेपत्ता भएको हुनाले विस्तारै मेरो यस जमघटस्थल प्रति आकर्षण घट्दै गइरहेको मैले महसुस गर्न थालेको हुनाले फेरि रौनकमय वातावरणमा साहित्यको रसपान गराउनु हुन ... ... खै एउटा सुचना लेख्न पनि आएन । जान्ने हरु पाल्नु पर्यो ।
copycat · Feb 19, 2009 1:10 AM · 19,427 views
I'm worried about Deep bro.....Deep Bro, are you OK?
trishul · Feb 19, 2009 10:20 AM
साझा लेख पढ्न कै निम्ति आउने हो म, अब कति दिन पर्खिने हो ?
copycat · Feb 19, 2009 11:40 PM
Copycat ko pani story dekhya jasto lagya thyo. Aren't you a writer too? Just a curiosity!
sajha_addict · Feb 20, 2009 8:10 AM
where is john galt these days?
coresoul · Feb 20, 2009 8:46 AM
I'm waiting for john galt, sum off, sajha gazer ...................
anu9 · Feb 20, 2009 9:01 AM
Fucheketo, Rahulvai etc etc
Maalpaani · Feb 20, 2009 9:36 AM
सुचना धेरै समय सपेचित्त छ। म जस्तो unicode चलाऊन राम्ररी नजानेले पनि सुचना update गर्नु परेको छ। हे sajha admin , हामी हरु साझा म हरेक दिन नयाँ कथा पढ्न आउछौ। एक हप्ता म पनि कथा प्र्कशित नभएको ले हामी धेरै दुखी छौ। पहिल त्यो कथा को लागि भनेर column नहुँदा पनि कथा हुन्थ्यो तर आजकाल क् भएको हो? साझा को दिग्गज तथा नवअतुन्क लेखखक हरु को कदर हुन पर्यो। नत्र पाठक हरु को साझा प्रतीको यो असीम चाहना कती दिन रहने हो? हेर्नुहोश, नाम लिएर भन्नु पर्दा दीप ज्यो कत जानु भो? राहुल भाई, दीपिका, फुच्च केतो, सोमे, क्रजी लभ, सबै जन कहाँ जानु भो? फेरी Amber,{John, sumoff, furtunefaded, rythm हरु ले पनि अनिस्चित कलिन कलम बन्द गरेकोले अती भएर मैले यो जानकारी गरएको छु। यहाँ नाम नभएका , लेखेनी मन भएर पनि प्रकासित गर्न नचाहने लेखेका हरु ले कृपया लेख्नुहोल। अनी कुनै एक कथा म मुर्ख हरुको negative comment ले लेख्न नहुने हरु पनि लेख्नु होल। पढ्नलाई हामी छौ। धन्यवाद
sijupanta · Feb 20, 2009 9:43 AM
मित्रहरु, म हराएको छुइन। हराउने पनि छैन। साझा जीवनको अभिन्न अंग भैसकेको छ। अलग्याउन सकिन्न। हो धेरै भो कथा नहालेको, ब्यथा नपोखेको। तर साझा " चौतारी " मै हरपल दु:ख सुख पोख्दै छु। अलिकती ब्यस्त भनुं कि अस्तब्यस्त छु । अर्को हफ्ताको अन्त्यतिर एउटा कथा बिसाउने वाचा गर्दछु। धन्यवाद।
rahulvai · Feb 20, 2009 9:59 AM
हो बल्ल बक्नु भएछ ठुल्दाइले ! अब अर्को हप्ता त आउछ होला नि कथा ! जय होस् ठुल्दाइ को रे क्या ! तर साझा एडमिन ले के गर्न सक्छ होला है हराउने मान्छेहरुलाई? कसरी प्रोत्साहन गर्ने? कि पुरस्कार को ब्यबस्था गर्नु पर्यो ! लेखकहरु प्रोत्साहित हुने भनेको त पाठक हरु को 'वाह वाह' बाहेक को अरु कुनै बिकल्प छैन जस्तो लाग्छ मलाई !
ritthe · Feb 20, 2009 10:11 AM
ए ठुल्दाइ, तपाईंका लेखका फ्यान चाँही हामी नि छौं है, हुन त ऐले सम्म पढ्या छैन, तर अब थाहा भो, अब पढ्न थालछु, यो हप्ता को अन्त्य त आइगो, आज भरे भोली सम्म देखिएला क्यारे। ल झत्त पस्किउम
perfectionist · Feb 20, 2009 10:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion