भी-डे नाजिकिंदा हिम पातको मौसम थियो रमाइलो थियो युगल जोडी कति खुसी अर्की संसार थियो जोडी खोज्दै हिड्नेको केही कमि थिएन तिम्रो तस्बिर मेटाउने कोही भेटीएन || तिमीलाई सम्झि बस्दा मनै रोकीएन उपहार दिन्छु भन्दा केही भेटीएन चक्र पथको फूल पसलमा धेरै फूल थिए तिम्रो मुहार मिल्ने एउटा फूल भेटीएन || Last edited: 14-Feb-09 07:13 PM
PeaceSoul · Feb 14, 2009 7:12 PM · 1,393 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion