एउटा गाउँमा तीन जना साथीहरु बस्ने रहेछन लाटो(dumb), बहिरो(deaf) र अन्धो(blind)। रमाइलो कुरा के भने त्यस ठाउँमा उनीहरुको घर नजिकै एउटी राम्री केटी पनि बस्ने रहिछ। मन नै त हो, ति तिनै जनाले त्यो केटीलाई एकदम मन पराउने रहेछन् र पट्याउंने सुरमा रहेछन। समय बित्दै जादा ति तीन जना मध्ये बहिरो(deaf) ले त्यो केटी पट्याएछ। अलीपछी एकदिन बिहानै बहिरोले त्यो केटी लिएर भागेछ बिहेगर्न। त्यो सबैकुरा लाटोले देखेछ अनी के गरम कसो गरम् भएछ र अन्धो मान्छे लाई गएर भनेछ। How do you think he(लाटो) told it to अन्धो मान्छे ?Lets see who is creative and fast enough to give the answer!!!!!!!!!!!!!!
RUSTIC · Feb 12, 2009 7:14 PM · 58,546 views
Langado pheri second time pani kata bata aayo?
RUSTIC · Feb 16, 2009 5:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion