सुर लगाउ, नयाँ नेपाल आँफै बनाउ आयो प्रचन्ड बजायो ड-ङ्का, मुलुकलाई बनायो अर्को लङ्कागीरिजा बाबु बुढो सुगा, रटी रहन्छन् पुराणको कुरामाकुने कुर्छ उही कुर्सी, घ-री घ-री गर्छ, येत र उतीचारैतीर राखी अरौटे भरैटे, अर्को छ लाउके मार्टिन कुरौटेराजा बाबु बन बीहारमा, लाग्या छन् पञ्चे खुब स्याहारमा राज्य टुक्रा बाइसे चौबीसे, नेपाली जनता फेरी हिस्सियेखुचिङग भन्छ दक्षिण छिमेकी, नेताहरु च-डा-उंछन तीनैलाई भेटीराज्य छ कमजोर, जनता को बिवस्ता, यसतै बेला लाग्छ घरमा धमिराआए आप गये झटारो, चार कोसे झाडिमा लागी सक्यो आगोसलाई छिमेकको, हांतहो कस्को, जल्नदेउ मधेस, पारी छ घर उसको अर्थ न बर्थ गोबिन्दा गाई , खोल्या छन् पार्टी धोती समाइघ-री घ-री गर्यो पहाडी मधेसी, लुटेरा उही हो यादव बिदेशीपहिलो दोस्रो यो पाली तेस्रो, शाहीद हुने पालो गी मा चन्डे कोतीनका टुप्पी जनता को हांत, प-छारौ त यीनलाई लागी सक्यो मातअन्तिम हो पङती सुर लगाउ, नयाँ नेपाल आँफै बनाउ :) Last edited: 10-Feb-09 01:46 AM
marijaau · Feb 10, 2009 1:19 AM · 10,950 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion