F1 हुँदा कसैले ASYLUM फाइल गरेको छ ? कसैले गरेको छ भने कस्तो खाले कथा बनाएको थियो यसो भनौ न हो ।
Insignificant · Feb 9, 2009 3:05 PM · 12,454 views
नेपाली मा नै कमेन्ट लेखौ है साथी हो । नत्र यो गूगल मोराले बिजोग बनाउन सक्छ। पढ्न साह्रै गाह्रो भयो अब असाएलम फाइल गर्न नै पर्यो ।
Insignificant · Feb 9, 2009 3:14 PM
mero sathi le, 2001 ma file gareko thiyo. timi US aako 1 barsa bhitra file garnu parcha.Kunai lawyer sanga kura bujnu. Usko hariyo 2 barsa pachi aayo.
HomeBoi · Feb 9, 2009 4:51 PM
वोकिल सँग बुजझ्न भन्दा पहिला कथा लेख्ननु पर्यो । अली कती कथा तयार भये पछी वोकिललाई भेट्छु । त्यसैले कसैले गरी सकेको छ भने एसो भनौ न हो ।
Insignificant · Feb 9, 2009 7:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion