प्रचन्ड पछी को ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसो सोच्दा अहिले को सरकार फेल खाको भने नेपाल तुक्रा तुक्रा हुन्छ। माओवादी नै एउटा यस्तो राष्ट्रिय शक्ती हो जस्ले हल्का रुप्मा भये पनि राष्ट्रियता लाई जोगाइराखेको छ। यदी अहिले को सरकार धल्यो भने नेपाल सरकार कस्ले चलाऊने ? प्रचन्ड फेल खाए भने नेपाल को प्रधान मन्त्री को हुने ? गिरिजाप्रशाद कोइराला भये भने देश अहिले को भन्दा पनि खत्तम हुन्छ। माधव कुमार नेपाल लाई के बनाउने ? २ २ ठाउँ बाट चुनाव हारेको मान्छे प्रधान मन्त्री बन्नु ठीक होल र ? उपेन्द्र धोती लाई प्रधान मन्त्री बनायो भने नेपाल को राजधानी रक्सौल बनाउन बेर छैन । नेपाल को प्रधानमन्त्री कसलाई बनाउन ठीक होला र यो समय मा क्सले देश चलाऊन जस्तो लाग्छ ?

hos_prasad · Feb 9, 2009 12:26 AM · 13,148 views

3 Replies

I am surprised that some people still has anger towards Raja.When they kicked him out all he had was property inherited from parents/relatives and shares which he bought .

vname · Feb 9, 2009 1:40 AM

desh tukra garne maubadi nai huncha..heriraakhe huncha

khwasa · Feb 9, 2009 2:19 AM

Good one hos prasad, उपेन्द्र धोती लाई प्रधान मन्त्री बनायो भने नेपाल को राजधानी रक्सौल बनाउन बेर छैन  

gurkha's · Feb 9, 2009 11:02 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all