I feel the weight of the world on my shoulder As I'm gettin' older, y'all, people gets colder Most of us only care about money makin' Selfishness got us followin' our wrong direction Wrong information always shown by the media Negative images is the main criteria Infecting the young minds faster than bacteria Kids wanna act like what they see in the cinema Yo', whatever happened to the values of humanity Whatever happened to the fairness in equality Instead of spreading love we're spreading animosity Lack of understanding, leading lives away from unity That's the reason why sometimes I'm feelin' under That's the reason why sometimes I'm feelin' down There's no wonder why sometimes I'm feelin' under Gotta keep my faith alive till love is found Now ask yourself Where is the love? Where is the love? Where is the love? Where is the love? Father, Father, Father help us Send some guidance from above 'Cause people got me, got me questionin' Where is the love? बालगृहका बालक चोरीमा प्रयोग इर्श्वरराज ढकाल (काठमाडौं) सडक बालबालिकालाई आश्रय दिने केन्द्र भेट्नुभयो भने परोपकारी संस्था नठानिहाल्नुहोला, तिनै बालबालिकालाई गैरकानुनी रूपमा प्रयोग गरेर आयआर्जनको बाटो बनाएको पनि हुन सक्छ। यस्तै घटना भएको छ, ललितपुरको बगलामुखीनजिक ओमबहालमा सञ्चालित सडक बालबालिकालाई आश्रय दिने हाम्रो संसार नामक बालगृहमा। सो बालगृहले त्यहा“ बस्ने बालबालिकालाई रातमा प्लास्टिक टिप्न र अरूको घरमा चोर्न पठाउने गरेको रहस्य खुलेको छ। भारतका थुप्रै शहरमा बालबालिकालाई अपांग बनाएर सडकपेटीमा माग्न राख्ने गरिएको सुनिए पनि संगठित रूपमा नै बालबालिकालाई दुरुपयोग गरिएको भेटिएको सम्भवतः यो नौलो घटना हो। चारवटा कोठा भाडामा लिई सञ्चालन गरिएको सो बालगृहमा करिब ३५ जना बालबालिका रहेका छन्। ती सडक बालबालिकाले लामो समयदेखि नुहाउन पाएका छैनन्, न त पढ्न नै पाएका छन्। महानगरीय प्रहरी प्रभाग मंगलबजारले सोही बालगृहमा बस्ने पा“च बालकलाई चोर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। पा“च दिनअघि डेढ इन्चको किला ठोकेर बगलामुखीको एउटा घरमाथि चढी चोर्दै गरेको अवस्थामा तीन र बिहीबार राति एउटा पसलबाट चाउचाउ चोरेर बालगृहमा लैजा“दै गरेको अवस्थामा दुइ जनालाई पक्राउ गरिएको थियो। ँसो बालगृहमा बस्ने र राति हुनेबित्तिकै चोर्न जाने पा“च बालकलाई पक्राउ गरी अनुसन्धान जारी राखेका छौं’, प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम पराजुलीले भन्नुभयो- ँअधिकांश बालक चोरी गर्न पोख्त छन्।’ बालगृहमा बस्ने होमबहादुर श्रेष्ठ, सन्देश र्राई र अविन र्राईलाई घरमा चोरी गरिरहेकै अवस्थामा प्रहरी प्रभाग मंगलबजारले गरगहनासहितको बाकस, डीभीडी, घर फोड्न प्रयोग गरिने औजार, भित्तामा चढ्न प्रयोग गरिने डेढ इन्चको किलासहित पक्राउ गरेको थियो। सोही समूहमा बस्ने १० वषर्ीय निर्मल तामाङ र ११ वषर्ी सञ्जीव खड्कालाई बिहीबार राति चाउचाउ चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूले बालगृहमा बस्ने राजु तामाङ भन्ने व्यक्तिले आफूहरूलाई जबर्जस्ती चोरी गर्न पठाउने गरेको प्रहरीलाई बयान दिएका छन्। ँखान पनि दि“दैन, रात पर्नासाथ राजु तामाङले चोर्न पठाउ“छ’ -पक्राउ परेकामध्ये सञ्जीवले भने। रेवतराज तिमिल्सिना नामका व्यक्तिद्वारा सञ्चालित सो बालगृहलाई एक गैरसरकारी संस्था एपीसी नेपालले आर्थिक सहयोग गर्दै आएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार बालगृहका सञ्चालकलाई सोधपुछ गरेको थियो। प्रमुख प्रहरी उपरीक्षक केदारमान सिंह भण्डारीले सो बालगृहबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। सो बालगृहले तीन वर्षेखि सडक बालबालिका पाल्ने र ठूलो भएपछि घर पठाउने गरेको छ। त्यहा“ रहेकामध्ये अधिकांश सडक बालबालिका १६ वर्षउमेर काटिसकेका छन्।
dilettante8 · Feb 7, 2009 9:51 AM · 9,893 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion