Scientists, astrologers and so many sources have predicted that Dec 21 2012 will be the last day of the Earth? Do u think its really gonna happen? watch the whole series and leave a comment. http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v...
killer_eyes · Feb 6, 2009 12:07 PM · 17,126 views
i hope so..i pray earth be hit by a giant meteor and destroy everything
khwasa · Feb 6, 2009 12:45 PM
that would be great. we'll die together.
Maha-Sakti · Feb 6, 2009 2:22 PM
bhasma ta huncha huncha sathi ho... aba pray sray garera kaam cha jasto lagdaina... jata heryo tetai bhasma hune lakchyan cha...santi kahi pani chaina, na usa ma santi cha, na nepal ma santi cha... bhako eauta santi pani usa aako raicha, desi ko recruting company ma bench ma cha re 4 mahina dekhi kaam napayera... LOL... santi aafai asanti cha... tesaile ni sathi ho, hamile garera kehi hunna, sajha ma darr lagyo bhanera kehi hunna, ... ma ta tesaile bhakkumarr sanga credit card ghotdai chu, 2012 dec 21 samma lai pugne gari 20-25 ota credit card bokera nepal janchu, tyahi pani ghotidinchu...2012 samma rajasi thaat ma nagarjun ma ghar banayera basne ni
newjersey · Feb 6, 2009 3:32 PM
Also posted on http://sapanasansar.com/2008/1... डिसेम्बर २१, २०१२ यो युग को अन्तिम दिन ! "आज मैले मेरो काम बाट राजीनामा दिए । म संग डिसेम्बर २१, २०१२ संम आफुलाई पुग्ने संम्पती र पैसा छ। अव म मेरो बाकी जीवन सार्थकता का साथ बिताउछु । मलाई पुर्ण बिश्वास छ कि, यो संसार ध्वस्त हुनेछ त्यो दिन र यो तपाईले पनि मान्नै पर्छ ।" यो भनाई मेरो होईन पाठक बृन्द हरु । यो भनाई मैले, बेल्जीयम निवासी प्याट्रिक गेरिल ले ए बि सि टेलीभिजन लाई दिएको अन्तर्बाता बाट साभार गरेको हुँ । आज सम्म सयौँ मानिस हरुले आप्नो काम तथा ब्यवसाय बाट पर रहेर जीवन का अन्तिम दिन पो पर्खाई साथ साथै अन्तीम भोज को तयारी मा जुटेका छन । आखिर के हो त डिसेम्बर २१, २०१२ ? तपाई हरु मध्य धेरै लाई त थाह नै भैसक्यो होला डिसेम्बर २१, २०१२ को बारेमा । मायन सभ्यता अनुसार हामि अहिले दुई जिवन चक्रका वक्र प्रतिच्छेदन (Curve Intersection) भयको बिन्दु नजिक पुगिराखेका छौँ । हरेक २५६२५ बर्षमा १ आकाशगंगीय दिन(Galactic Day) हुन्छ र यो दिनलाई हरेक ५१२५ बर्ष को ५ वटा जीवन चक्रमा बिभाजीत गरिएको छ । मायन पात्रो अनुसार, यी ५ महान चक्र मध्य एक चक्र,अर्थात यो शृष्टि को आयु, सन २०१२ डिसेम्बर २१ तारीख का दिन अन्त्य हुदैछ । मायन पात्रो अनुसार त्यो दिन बाट नया बिश्व युग, अर्थात नया जीवन चक्र सुरु हुदैछ ।यो एउटा जीवन चक्र को अन्त हो अनि फेरी पनि यउटा नया सुरुवात हो, नया जीवन चक्र को । माया सभ्यता र मायन पात्रो अनुसार यो शृष्टि को अन्त्य निम्न मध्य कुनै पनि कारण बाट हुन सक्छ । १) मानवीय क) परमाणु युद्ध / तेश्रो बिश्व युद्द / जैविक युद्ध ख) परमाणु दुर्घटना ग) धार्मिक युद्द घ) मानब निर्मित यन्त्र को गडबढी ङ) आनुवंशिक संशोधन आदी २ अंतरिक्ष बाट क) नजिक को ग्रह अथवा उल्का बाट हुन सक्ने अज्ञात खतरा ख) हाम्रो आकासगंगा मा रहेको कालो दाग (ब्लाक होल) बाट हुन सक्ने बिस्फोटन ग) गामा किरण को विस्फोट घ) क्षुद्रग्रह / उल्का / धूमकेतु ङ) सुर्य बाट निस्कने बिषेश प्रकार को किरंण(कोरोनल मास ईन्जेक्सन) च) ब्रह्मांडीय किरणों (कस्मिक रे) छ) सौर्य प्रणाली को बिच्छेदन (पुतली प्रभाव (बटरफ्लाई ईफेक्ट) ज) बाईय्ह आक्रंमण ( एलियन ईन्भेजन), आदी ३) पृथ्वी क) चुंबकीय ध्रुव को सराई ख) बिसाल भोलक्यानो तथा भुकम्प ग) हिम युग घ) धरातलीय तापमान (ग्लोवल वार्मीग ), आदि यी त भय केहि संभावित दुर्घटना हरु । यो समयमा, माया सभ्यता र मायन पात्रो को बारेमा बृस्तित अध्यन, तपाई हरुलाई नै थाती राख्दै सन २०१२ मा कुनै पनि अकल्पनिय दुर्घटना नहोस भन्ने कामना गर्दै अहिले लाई बिदा हुन्छु । धन्यवाद , Last edited: 07-Feb-09 03:15 AM
sapanasansar · Feb 6, 2009 6:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion