~ * चौतारी १३९ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 139 editions. Last edited: 05-Feb-09 12:35 PM
बिसà¥à¤Ÿà¥‡ · Feb 5, 2009 11:51 AM · 623,797 views
यो गीत सुन्दा आफ्नो स्कुल एज याद आउछ कि आउँदैन ल भन
ritthe · Feb 16, 2009 10:00 PM
ल हर्के अभिजीत ले गाको बांगे को यो गीत नि राम्रो छ नि है?
ritthe · Feb 16, 2009 10:04 PM
यो चै मिल्छ, वो सिग्रेट पिना गाली मै जाके वो कर्ना दातोको घडी घडी साफ । स्कुल मा नै यस्तो भयी सकेको रिठ्ठे सँग नसकिने भो, आफ्नो चै कलेज पुगेसी भको थियो यस्तो। वो लिख्ना हातो मै A + R भयो कि भएननी रिठ्ठेको ।
Harka_Bahadur · Feb 16, 2009 10:08 PM
वो लिख्ना हातो मै A + R भयो कि भएननी रिठ्ठेको । hasaayo harke daai le - milcha haina ritthe
serial · Feb 16, 2009 10:11 PM
गीत झक्काश रिठ्ठे कुरै छैन , तेश माथि रानी मुखर्जी अब कुरै नगरौ न । जनकपुरको आशा हलमा हेरेको फिलिम झल झल्ती भो आँखै अगाडि ।
Harka_Bahadur · Feb 16, 2009 10:12 PM
लहरेनी आएछ , लहरे एक दुई गीत लगायी हालत सुनौ ।
Harka_Bahadur · Feb 16, 2009 10:14 PM
R त मिल्थेन हर्के मेरो चाँही "वो जाके क्यान्टिन मै टेबल बजाना वो गाने गाना यारो के साथ" मिल्थ्यो के त हेत्तेरिका बौचा फेरी बेला न कुबेला आ'र ! के छ लहरे मार्साप? ज्युनार भो? गीत हिन्दी मन परेपनी माया त नेपाली नै मन पर्छ मलाई
ritthe · Feb 16, 2009 10:16 PM
लहरेनी आएछ , कहाँ छ लहरेनी खोइ मैले त देखिन त
serial · Feb 16, 2009 10:18 PM
रात बिरात के कराएको रिट्ठे, लहरे, हर्के। उल्लु कहीं का। भोली अड्डा जानु नपर्ने हो कि रिट्ठे अणी हर्के मार्साब? लहरे त अलख निरंजना भन्दै हिंड्ने हो बेला कुबेला। बौचा को संगत मा सबै बिग्रिए। पर्भू रक्षा गर्नु सब को।
rahulvai · Feb 16, 2009 10:22 PM
भयो अघी नै सक्यो नि मेरो भात सात सबै आज त हाल्दिन गीत सीत - रिट्ठे काजी छदै छ नि रिट्ठे भा के काम भो त
serial · Feb 16, 2009 10:22 PM
कहाँ व्याकरण मिलाउदै बसिरा लहरे बौचा फेरी, खुरुक्क गीत नलगार, अहिले केली आर ठीक पार्छे अनी थाहा पाउछ बौचाले । होर रिठ्ठे , माया चै नेपाली नै चाहिने होर भन्या ।
Harka_Bahadur · Feb 16, 2009 10:22 PM
दोष जती मलाई किन ठुल्दाइ कस्तो मलाई देखी नसहेको बुढा भएपछी सुद्दी हराउछ भनेको ठीक राइछ
serial · Feb 16, 2009 10:24 PM
मेरो मा त ९ : ३० भो दाई , मलाई चै भन्न मिल्दैन उल्लु, मलाई उल्लु भन्ने बेलामा त रिठ्ठेको उठ्ने बेला भयी सक्छ । लहरे एक दुई झक्काश नयाँ गीत नयाँ ब्यान्ड्को तिमीलाई थाहा छ भने लगाउन सुनौ ।
Harka_Bahadur · Feb 16, 2009 10:26 PM
जब ५०-५० कोश दुर रात को कोइ बच्चा रोता है तो मा केहेती है सोजा मुन्ना सोजा वरना ठुल्दाइ आजाएगा ! तेइ भर म गये सुत्न अब शुभ रात्री
ritthe · Feb 16, 2009 10:27 PM
लौ आफ्नुनी जाहान आइ पुगिन अन लाइन , यसो गृह मन्त्री सँग बार्तलाब गर्नु पर्ने भो । है त तेसै गरौ आजलाई तेसो भए, भोली फेरी भेट्नु त छदै छ ।
Harka_Bahadur · Feb 16, 2009 10:33 PM
हाह्हाअह रिट्ठे। ठुल्दाइ त्यसरी तर्साउने भएको भे नेपाल मै आरम सँग जागिर मै ताउ लगाउदै बसिन्थ्यो होला। के हो हर्के, नाती हुने बेला नयाँ ब्याण्ड को हिपहप सुन्नु पर्ने? फुलेको कपाल को त इज्जत राख।
rahulvai · Feb 16, 2009 10:33 PM
हा हा हा , हैन दाई गीत सुन्ननी के को उमेर दाई , दाई कहाँ फेरी नाती हुने बेला भनेर गफ द्यानी फेरी, छोरो बर्खर ४ बर्ष भो, नाती त कहिले हो कहिले ।
Harka_Bahadur · Feb 16, 2009 10:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion