श्रृषि धमला पक्राउ परेः विगतका दिनहरुमा काठमाण्डौमा विभिन्न ठाउमा बम विष्फोटन, चन्दा संकलन तथा बिध्वसात्मक कृयाकलापमा संलग्न रहेको मानिएको रणवीर सेना नामक समुहको उपत्यका प्रमुखको रुपमा कार्यरत रहेका प्रदिप भनिने रामशुभक महतो तथा सोही पार्टीको सैनिक प्रमुख बिनायक भनिने मनोज महतोलाई केही दिन अगाडी सुरक्षाकर्मीले पक्राउ गरी कारवाही अगाडी बढाएको छ भने उनीहरुकै बयानको आधार र केही प्रमाण मार्फत रिपोटर्स क्लबका अध्यक्षलाई समेत पक्राउ गरिएको कु बुधबार महानगरीय प्रहरी परीसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रहरीको वक्तव्य हेर्नको लागि तस्बीरमा क्लीक गर्नुहोस। फोटो: राजेश डि.सी.
BudoBaaje · Feb 4, 2009 12:07 PM · 2,286 views
chor dhamala conversation http://www.flixya.com/video/17...
dipulata · Feb 4, 2009 2:30 PM
i am not sure about the punishment, after all his "STEPFATHER" Sood is there. and i don't think this terrorist lead govt will pusnih him. govt. and this guy have many things similar at this point. some journalist may come to the streets ..........afterall, that is how things workout in Nepal :))
ek@l · Feb 4, 2009 3:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion