पत्रकार ऋषि धमला गिरफ्तार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, माघ २१ (दैनिकी)- रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला मंगलबार अपरान्ह गिरफ्तार भएका छन्। नेपाल प्रहरीले उनलाई अपरान्ह चारबजे पछि रिपोर्टर्स क्लबबाट गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जनाएको छ। सरकारवादी मुद्दामा उनलाई गिरफ्तार गरिएको परिसरका प्रमुख प्रहरी  नवराज सिलवालले जानकारी दिएका छन्। उनको कुन घटनामा संलग्न हो भन्ने विषयमा प्रहरीले बताइसकेको छैन। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्। दुई जना अनलाइन पत्रकार समातिएका भोलिपल्ट उनी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न १५ जना प्रहरी सिभिल ड्रेसमा आएका थिए।

naivelyStupid · Feb 3, 2009 8:16 AM · 40,418 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

kehi hudaina nepalma.. baru dhamala aba mantri hunecha ani deshlai becha indiako dalal lai. nepal ma dhamalaharu matra bachan.. gamalaharu US aaera sajhama frustration khokchan .. ma jastai..

sajha_addict · Feb 5, 2009 12:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all