बियरको नसा छुटेको छैन। बिछोडको पिडा भुलेको छैन। रक्सिको नसा छुटेको छैन। मायाको कथा भुलेको छैन। तिमिले बुझिनौ, यो मन मा बसिनौ। मनको यो बोझलाई। मुटुको यो पिडालाई। बिर्सन तिमिलाई अङ्गाली मदिरालाई। कसरी बुझु म। तिमिनै भन न। तिम्रो कलिलो मुहार कसरी भुलाउ म। खाली तिमिलाई खोज्ने गर्छु। कहिले काँहि एक्लै बोल्छु। लौ भएन भन्दै त्यो रक्सिमा अर्को बरफ धोल्छु। साथी भाई भन्छन मलाई Dont drink too much यार। Be होसियार with यस्तो नक्कली प्यार। Rap ----- कस्तो कस्तो भा'को यो छाति किन जलेको जस्तो। आखा भरि आँसु, मुटु भरी पिडा अनि दन्दनि आगो बलेको जस्तो। रक्सिको नसामा लागी, तिमिलाई भुलाउन त खोजे मैले। तर हेर जति पनि पिउछु म उतिनै तिमिलाई मैले खोजेको जस्तो। बिहानिको उज्जेलिमा पर्दाले आँखा ढाकेको जस्तो। रातिको अन्धेरीमा पनि आफु देखी आफै म भागेको जस्तो। नत लाग्छ भोक जान्छु म चाईनिज जाप्निज कोरियन रेष्टुरेन्टहरुमा। अडर गर्न खोज्दा देख्छु तिम्रै मुहार जताततै सबै मेनुहरुमा। साथिहरु भन्छन मलाई छाड्दे, सम्झेर के नै पो गर्छस्। छोडी जानेले छोडेर गई, तँ त्यो निष्ठुरीलाई सम्झिएर किन पो मर्छस्। ---- कसरी बुझु म। तिमिनै भन न। तिम्रो कलिलो मुहार कसरी भुलाउ म। बियरको नसा छुटेको छैन। बिछोडको पिडा भुलेको छैन। रक्सिको नसा छुटेको छैन। मायाको कथा भुलेको छैन। तिमिले बुझिनौ, यो मन मा बसिनौ।
madtech · Feb 1, 2009 1:21 AM · 15,192 views
here is the link for the song... - http://www.cybersansar.com/mp3...
madtech · Feb 1, 2009 2:07 AM
ramro cha gana. keep it up.
/dev/null · Feb 1, 2009 3:27 AM
Thanks Dev/null
madtech · Feb 1, 2009 10:52 AM
Beer Ko Nasha - Santosh Sitaula feat. NGBI found the song..
freeport · Feb 9, 2009 8:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion