मावोको कम्युनीजम???????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खै कता गयो मावोको कम्युनीजम? सस्त्र द्वन्द कालमा हामीहरु धर्म सम्र मान्दैनौ भन्दै मुर्तीलाई लात हन्नेहरु, बहुनको तुप्पी कात्ने , राजा बिरेन्द्र मर्दा कपाल कात्नेहरुलाई पिटने यिनिहरु नै होइनन भन्या । कस्तो गमक्क फुलेर टिका लाको नकचरो ले । यिनका पछाडी लाग्ने कार्यकर्ता हरुलाई यो तस्बिर हेरेर के हुन्छ होला ?  

Bhakte · Jan 31, 2009 2:21 PM · 2,489 views

1 Reply

हेर यी दुइ नकचरालाई  (प्र. म. र उप राष्ट्रपती), खै राष्ट्रिय पोसाक लाको औपचारिक कार्यक्रममा? खोक्दैमा देश बन्दैन प्र. म. ज्यु । हो उनी एक असल  नेता होलान तर कुशल सासक होइनन । क्रान्ति गर्ने प्लान त गरे साथीहरुले तर तेश पछी के गर्ने भनेर सोचेनन । सबै नेताहरु तथा पार्टीको कम्जोरी नै तेही रह्यो । सलीन राष्ट्रपतीलाई मेरो सलाम । गर्ब गर्न लाएक तेही त रहे एक जना । श्री सरस्वोती माताको किर्पा हामी सबैलाई ल|गोस ।

Bhakte · Jan 31, 2009 2:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all