lets save our UKHAN haru and hand it down to the next generation..coz they are dying out so rapidly..lets save them pick the one u like best or one u know!!! mine is MUKH MA RAM RAM BAGALI MA CHURA!!!
catch_meh_if_U_can · Jan 30, 2009 10:54 AM · 71,931 views
यता हेर्छ् झ्याल, उता हेर्छु ढोका, साझाको थ्रेडमा, छिल्लिएका बोका
sajha_addict · Jan 31, 2009 7:58 PM
लुतो न चिलायो ।। तातो न चारो।।
kurkure haad · Feb 1, 2009 12:02 AM
चिक्नु न चाक्नु जिउ मात्रै थाक्नु।। क् हुने राइछ र बस मुजी गोबर ले तालेर।। यता हुलो उत हुलो ,झुन्दियो गुलो।। भालु लाई भान्त।। पुजी न सुजी उफ्रिन्छ मुजि।।
hari dai · Feb 1, 2009 12:09 AM
Dada ko ghar lda ko dar
ghyampus · Feb 1, 2009 9:22 PM
khayo dhido ch*ko hido
ghyampus · Feb 1, 2009 9:26 PM
Doko bunna jandina siprung bunna sikchhu, Gharma swasni chhaina khoji khoji ch*kchhu
ghyampus · Feb 1, 2009 9:36 PM
मैले सबै पढें, तर विचरा हाम्रा मित्र जसले नेक उद्धेश्यले कुरा उठाउनु भएको थियो, त्यसलाई सबैले खिल्ली उडाएको देख्दा नरमाइलो लाग्यो। नेपाली वेभसाइट कति कति छन्, तर सबैको यौटै समस्या छ। कि त मोडलका अर्धनग्न तस्विर राख्छन, कि यस्तै फोरम राख्छन र अनुत्पादक गफलाइ प्रेरित गर्छन्, कि ट्राभल एजेन्सीका कुरामात्र हुन्छन। यस्तै यस्तै। भनेर साध्य पनि छैन। यिनै कारणले मैले मेरोनेपालमाडटकम सुरु गरेको थिएँ। केहि सफल छु। सहि जानकारी जाओस् भनेर लागियो, एक्लैले गर्दा चाहिँ अलिक नमजा भइरहेको छ। निकै नै गाह्रो। सबै आँफैले गर्नु पर्ने। तर पनि गुनासो छैन। यो उखानको छलफल भएकाले, मलाई यति लेख्न मन लाग्यो। मेरोनेपालमाडटकम मा नेपाली गाउँखाने कथाहरु चाहिँ टन्नै राख्ने कोशिष गरेको छु। उखानको वारेमा पनि नसोचेको हैन। हेरौँ पछि सकिएला नि। Nepali Gaun Khane Katha(नेपाली गाउँखाने कथा) धन्यवाद मेरोनेपालमा डट कम Last edited: 02-Feb-09 02:15 AM
meronepalma · Feb 2, 2009 2:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion