कुरो र कुलो जत्ता लाग्यो उत्तै जान्छ रे । जादो रहेह् कि जादैन रहेछ ट्याक्क्क लाएर फ्याट्ट सँग पत्ता लाउनु पर्यो लौ सबै मिलेर एउटो उपन्यास लेखुम केरे । सबै ले एउटो एउटो लाइन थप्दा कस्तो बन्ने रहेछ त्यो उपन्यास हेरम न त । । अब ओक्कल दोक्कल गर्ने जस्तो टाउँका लासँटा औलो पर्छ त्यसैले लेख्ने है एक लाइन । लौ मैले गर्या ओक्कल दोक्कल तिर्की चार को अन्तीम मा त मै पो परे छु। लौ मैले सुरु गरे । ............................................................................................ रात को २ बज्यो आँखा मा निन्द्रा छैन , के गर्नु कसो गर्नु भयो, उकुस मुकुस भयो, पुराना समाचार हरु कत्ती हेर्नु भन्दै साझा खोली हेरे, आज पनि ट्वाके को कार्टून रहेछ।
BudoBaaje · Jan 30, 2009 1:08 AM · 1,551 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion