उमाका हत्यारा सार्वजनिक स्रोत: अनलाइन ख़बर | 29 January 2009 1:16 pm पत्रकार उमा सिंहको हत्याको तानाबाना बुनेका योजनाकारलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । हत्या भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार सिंहको हत्याका मुख्य योजनाकार उनको भाउजु ललितादेवी सिंह र नेकपा माओवादी सिराहाका नेता श्रवण यादवलाई सार्वजनिक गरेको छ । उनीहरुसंगै उमाका भतिजा एवं ललिताकी छोरा अभिषेक सिंहलाई पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पत्रकार उमा सिंहको हत्या गराउनका लागि भाउजु ललिताले तराई एकता परिषद्का स्वामीजी भनिने उमेश गोहिवार यादवसित डेढ लाखमा सौदा पक्का भएको र पहिलो खेपमा २५ हजार रुपियां दिएकी थिइन्। ललितादेवी र श्रवणले स्वामीजीलाई प्रयोग गरी उमाको हत्या गराएको प्रहरीको ठम्याई छ । धनुषाका प्रहरी उपरिक्षक यादवराज खनालले बुवा, दाजुको अपहरण, सम्पतीको लागि पारिवारिक किचलो र हत्याको जिम्मेवारी लिएका संगठनवीच पत्रकार उमा सिंहको हत्याको इन्टर लिंक रहेको छ । एसपी खनालले तराई एकता परिषद्का नेमलाल पासवानको कमाण्डमा आएका हतियारधारी समूहले उमाको हत्या गरेको जानकारी दिनुभयो । पत्रकार उमाको हत्यामा सबैभन्दा पहिले पक्राउ पर्ने नेमलाल नै हुन्
CHYAME KANCHA · Jan 29, 2009 10:51 AM · 8,261 views
These jangali maobadis are responsible for all the violence in our country.. They killed 13000 during armed conflict and still the count is increasing on and on.. We need to kill all these maoists and Nepal would again be a peaceful country...
demoqwasi · Jan 29, 2009 11:27 AM
Funny thing was......the same maobadi also killed the parents of I think bhauju of Uma Devi. But she still went in to the maobadi asking for the favor to kill the Uma.
no_quiero · Jan 29, 2009 11:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion