यो लिँका के के भन्या छ नेपाली मा बुझाईदेउ न बा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अब   बुदेशकाँला के को निहु चहिन्थ्यो र बाबै । बिना कारण कत्ता कत्ता दुखेर आउछ भन्या  । कहिले ढाड कहिले कम्मर कहिले घाटी कहिले दात। सधैं केही न केही त दुखेकै हुन्छ भन्या ।  अब त एसो गरे नि जिउ दुख्ने उसो गरे नि जिउ दुख्ने । मेरो गाम को एऊटो  ले मलाई बा यो मेडिटेसन्  गर्नु भनेर ड्या थ्यो । बजिया हरुले जिस्काका हुन कि रेला गर्या हुन जस्तो पनि लाग्छ । गाठ्ठी कुरो थम्याउनै सकिन भन्या।  फेरी त्यो त  गाई खाने भाषा मा लेखेको रैछ   सप्पै कुरा , कसरी हो ,के के हो, के हि भेउ पाउन  सकिन । हन यो तल को वेब साईँटा भाको  मेडिटेसन् कसरी गर्ने होला ? बरु  यो अलिक गाह्रो भयो बाबु हरु सँग अली अर्कै सजिलो खाले पो छ कि ? http://www.puti.ca/en/HomeEn.h...

BudoBaaje · Jan 28, 2009 9:42 PM · 5,042 views

2 Replies

हा हा हा लिन्क त साह्रै रमाइलो रहेछ तर भित्र गये पये पछी हराइदो रहेछ। बाबा रामदेवको योग गरे हुन्छनी बरु।

rmxyz · Jan 29, 2009 3:12 PM

हैन त्यो बज्जे काल कन्डे ले त कोकोकोला न खा हड्डी सड्छ  भन्छ । आफुलाई त्यो गुजुज्ज झोल न भै हुन्न अनी क्यार्ने हो ?

BudoBaaje · Jan 29, 2009 5:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all