Ajja shahid Diwas rahecha, just a moment for those who died for our country!!!
grunzgurkha · Jan 28, 2009 8:22 PM · 3,135 views
खै बा पहिले पो थोरै थे शाहीद हरु पनि मुसो चलाएर । अहिले त खै नेपालको जनसंख्या भन्दा पनि धेरै रे छन शाहीद हरु । कत्ती लाई क्ष्रद्दान्जली चडायेर सक्ने हो मुसो चलाएर ? हाम्रा देउता पनि ३३ कोटी अनी शाहीद पनि ३३ कोटि जनता हामी भने भुरा भुरी थाग्ने माग्ने जम्मै गरेर पुगी नपुगी ३ कोटी । एक्जना कै भाँगा ११ जना देउता अनी ११ जना शाहीद पर्छन । धन्न शाहीद हरु ले खान माग्दैनन् र मात्र नत्र त के हुन्थ्यो बिचरा हाम्रो मुसो चलाएर
BudoBaaje · Jan 28, 2009 8:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion