Offline Chat

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओहो त्यो अल्छि जस्तै कुन्नी के खै कत्ता कत्ता  बाट   खै कसरी कसरी खोइ किन आँफै लागेर आयो हो । गाम को चौतारो मा चुर तान्दै गाउले लाई गफ  दिने बानी । बोल्न नपाएर यो जिब्रै झन झन भै सक्यो भन्या । धागो जस्तै अल्झेर गाठो पर्ला भन्ने पिर ।  आउ न  माल दाई , सिद्धी काका , केशव पन्डित , पिडिखोले भाई , लाटी, मनोजवा , चन्चले काकी , कान्छी कि आमा आउ गफ  गरम है । :(

BudoBaaje · Jan 28, 2009 12:06 AM · 5,180 views

2 Replies

.....lol.....

Bimala · Jan 28, 2009 1:31 AM

ह न हो ! मरेका स्याल हरु  कोइ पनि मुन्टेनन्  त मुसो चलाएर ! हया   गरी खाओ होइ ! आफ्नो खाएर कत्ती अरुलाई सम्झै हिंड्नु ? एस्सो ज्ञान गुन का कुरा गरम भन्या सबै लाई काम कै लछारो मुसो चलाएर । जुन देन्सा ४ घण्टा बिजुली त्यो पनि झुक्किएर कहिले  काही बल्छ  त्यही का मान्छे लाई फुर्सत छैन ! नचल्ने माउस को १०० किलिक भने जस्तो मुसो चलाएर

BudoBaaje · Jan 28, 2009 1:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all