यो कस्तो अभिब्यक्ती ? बुद्ध भारतमा जन्मेको भन्ने भनाइ को बिरोध मा टायर बाल्नेलाई साटायर हानेको हो कि ? बुद्धले पनि गुल्पा को सट्टा ग्रेनेड र झोला को सट्टा बन्दूक बोक्नै पर्ने भयो त ? पशुपती काण्डका नायक मन्त्री किराती को भनाइ गौर गर्न लायक को छ।
rahulvai · Jan 26, 2009 10:40 AM · 3,827 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion