Friends I have written a blog which is basically intend to collect nepalese blog informtion.दौंतरीमा मैले यस्को जमर्को गरेको छु। साथीहरु सबैले सक्दो सहयोग गरौं र नेपाली ब्लगको सबै कुरा डकुमेन्ट गरौं। यसमा तपाइले पहिले पढ्नु भएका ब्लगको नाली बेली या छोट्करीमै भए पनि लेख्नुहोला। http://dautari.org/2009/01/blo... धन्यबाद नेपालियन
nepalean · Jan 25, 2009 9:04 PM · 1,831 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion