This post is also related to the post http://sajha.com/sajha/html/op... am sorry for the multy post. 1. मेरो सवारी साधान हानेर भाग्ने गाडिको नंबर प्लेट को केहि अंसको छाप मेरो गाडि मा देखिएको छ जुन तल राखेको छु । तपाई ,के तलको नंबर के हो भन्न सक्नु हुन्छ ? हेर्नुहोस न मलाई एकिन नै भयन , पुलिस ले यो नंबर थाह पायो कि पायन भनेर ! भोलि पुलिस लाई फोन गरेर सोध्छु , त्यो भन्दा पहिला यो नं कति हो कन्फर्म गर्नु पर्यो ! धन्यबाद सहयोग को लागी ! ~sapanasansar http://sapanasansar.com
sapanasansar · Jan 25, 2009 6:49 PM · 11,755 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion