Prachanda speaks to Nation.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

YCL does not exist anymore. Nepal will be renamed soon United Switzerland (Ekikrit Switzerland). Maoists are very good in changing name. Mr. Kham no more killer, but a savior. Blah blah ..... Full text of Prachanda's Thesis to Nepali People. Credit afoolai, discredit sabai unnamed aroo lai. http://www.neka.org/ Dainikee.com's editorial. An excellent down to earth analysis: http://www.dainikee.com/news/i... The original text in Preeti Font was changed to Unicode using GyaNeX Unicode Coverter at http://www.GeoABC.com/ I express my sincere apology for the minor errors during conversion. Should you need to read original text, go to Dainikee.com.

GP · Jan 25, 2009 11:21 AM · 17,354 views

8 Replies

Dainikee.com's editorial's main points (with due acknowledgement to Dainikee.com) - प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले देशको स्थितिमा तात्त्विक परिवर्तन गर्ने अपेक्षा पूरा भएन। - उपलब्धिका रूपमा उल्लेख गरिएका लगभग सबै विषय सरकार विशेषको प्रयासबाट भन्दा पनि सामान्य प्रक्रियाकै उपज हुन्। - विगतका सहमति कार्यान्वनय गर्न प्रधानमन्त्री दाहालले इमानदारी नदेखाएको आरोप लागिरहेकै बेला त्यसको स्पष्टीकरण नदिई नयाँ सहमतिको कुरा उठाउँदा दलहरूका बीचमा शंका र अविश्वास झन् बढ्न सक्तछ। -विशेषगरी माओवादीद्वारा कब्जा गरिएका घरजग्गा फिर्ता र वाईसीएलको अर्धसैनिक संरचना विघटनको विषयमा सम्बोधनमा केही नभनिएकाले प्रधानमन्त्री दाहाल त्यसबाट विमुख हुन खोजेका हुन् कि भन्ने आशंका उब्जेकोछ। -सरकारमा नै रहेका दलका भ्रातृ सङ्गठनबीच कटुतापूर्ण सम्बन्ध र झडप अराजकताको मूल कारक भएको दाहालले स्वीकार गरेका छन् तर त्यसको जरोमा रहेको ती संगठनका कार्यकर्तालाई दिइएको उन्मुक्ति र राजनीतिक संरक्षणका बारेमा भने मौन रहेका छन्। यसले सरकार अराजकताको अन्त्यका लागि गम्भीर नभएको पोल खोलेको छ। समस्या भित्रै छ उनले बाहिर देखाउन खोजेका छन्। -उनले पुराना आयोगको सिफारिस ´सटीक मूल्यांकन´ गरी कार्यान्वयन गर्ने भनेकाले त्यस विधिको शासनको सम्मानबिना दण्डहीनताको अन्त्यको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छैनन्। -प्रधानमन्त्री दाहालको सम्बोधनमा गरिएका वाचा र दिइएका आश्वासनको कार्यान्वयन गर्न राज्यका संयन्त्र र कार्य क्षेत्रको विस्तार गर्ने सङ्केत देखिएको छ। सरकारलाई फराकिलो बनाइयो भने प्रभावकारी हुन सक्तैन। त्यस्तै राज्यका विभिन्न संयन्त्र र अंगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने र तिनै मार्फत् सार्वजनिक सेवा आपूर्ति गर्ने प्रधानमन्त्रीको सोच देखिन्छ। त्यो मुलुकका लागि दुर्भाग्य साबित हुनेछ। अहिलेको खाँचो सरकारको संरचना वा कार्यक्षेत्रको विस्तार नभएर प्रभावकारिता र विधिको शासन कायम गर्नु हो। This is one of most important point that we must note down in this editorial. Read the next paragraph. -सरकारको आकार फराकिलो बनाउने र शासनका निश्चित विधि र प्रक्रिया अनुशरण नगर्ने बित्तिकै हुकुमी शासनको थालनी हुन्छ। सरकारका हर्ताकर्तामा हुकुमी शैलीमा शासन चलाउने लोभ हुनु अस्वाभाविक होइन तर लोकतन्त्रमा कसैको पनि हुकुम चल्दैन। हुकुमका भरमा शासन चलाउन खोजियो भने त्यो पद्धति लोकतान्त्रिक हुँदैन। - यस्तै उनले मन्त्रीहरूको विलासी शैली र नातावादी प्रवृत्ति दोहोरिन नदिने वाचा गरेका छन्। कार्यान्वयन भएमा यसबाट सरकारको छविमा सुधार हुनसक्छ। The day before yesterday, his cabinet appointed Hisila Yami's sister in Lo.Se.Aayog. So, yo dekhaune nautanki daat matra ho. -यद्यपि, सम्बोधनमा उनले व्यक्त नगरे पनि मूल समस्या माओवादी पार्टी र त्यसका नेताहरूको दृष्टिकोण र चिन्तनमा नै रहेको छ। नत्र यही सम्बोधन उनले संसद्‍मा गर्नुपर्थ्यो। संसद्को अधिवेशन सकिएको साता दिन बित्दानबित्दै विशेष परिस्थितिबिना नै राष्ट्रका नाममा सम्बोधन गर्नु जनप्रतिनिधिको उपेक्षा हो।

GP · Jan 25, 2009 11:31 AM

जुन जोगी आए पनि कान चिरेको । काम कुरो केही गर्नु छैन। खाली भाषण दिने त हो काम गर्ने कसैले होइन। 

Hoowdy · Jan 25, 2009 11:31 AM

  प्रधानमन्त्री ज्यु, राम्रो काम गर्नलाई कसैले रोक्दैन। तर खाली भाषाण मात्र दिएर भने हुनेवाला केही छैन। यो सरकारको पाँच महिने कार्यकालमा के कस्ता उपलब्धी भए र देशले के कती दुर्दशा भोग्नु पर्‍यो भन्ने सबैलाई थाहा छदैँ छ, अब यस्लाई पुरनो तरिकाको शासनशैलिले गर्दा केही गर्न सकिएन भनेर पन्छन खोज्नु भयो। ल अब नयाँ तरिकाले काम गरेर देश बिकास गर्छु भन्नु भयो, ल यो पनि ठिकै छ, केही गरेर देखाउनुस्, बन्दुकको भरमा सोझा साधा जनतालाई सताए जस्तो सजिलो छैन नेताज्यु देश बिकास गर्न।  

Geology Tiger · Jan 25, 2009 11:42 AM

यस्ले  पनि खुल्के पाटो लायो। यो यो प्रचन्डो कम्ता को गफाडी छ ? यसो     गर्ने छु उसो गर्ने छु हुनेछ रे  गर्ने छौ रे अहिले सम्मा को काम हेर्यो भने मुख भरी सोत्र्याइदिनु जस्तो । अब अरुले खनेर सिध्याउन लागेको राजधानी र तराइ मार्ग जोड्ने फास्ट टिर्याक् को पगडी आँफै ले लाउन खोज्छ । काम भने भुत्लो उखेलेको हैन । खाली अरुलाई सिकाउदै हिड्छ बडो ठुलो भै पल्टेको। त्यो बज्जे  लाई काम गर्न पठाको कि हाम्रो बानी ब्यहोरा चाल्चलन् हामी लाई थाहा नभएर पत्ता लाउन पठाको? अब राजा छैनन कस्लाई दोस दिउ  रे ? त बज्जे ले अझै धेरै गफ  दिएर नमस्ते भारत् नमस्ते अम्रिका गर्दै मात्र हिनिस भने के गर्छस बाबै कुरो भनेको आँफै मिलाएर बुझ । अब त छिर्न  लाई जङल पनि छैन । तीमेर्ले न मास्या  हो के रे

BudoBaaje · Jan 25, 2009 2:52 PM

Have fun:

GP · Jan 25, 2009 5:26 PM

Prachanda says: - तर देशलाई केही दिने संस्कृति हामीकहाँ छैन अथवा त्यो एकदमै निम्छरो छ । What about your watch? Deshlai dinuparne re? Aaja samma sabai ta timilai nai chanda didai aayeka chhan. Tinaile paleka ta chhan ni timra YCL lai. Tyo chanda ko satto TAX tirna pako bhe, bato ko khadal purne thiyo hole ni Sadak Bibhag le. Public ko kaam ho TAX tirne, Khadal purne kaam ho sarkar ko. Sarkar chalaune party le chanda aatanka garne hoina. Khub emotional bhayera paisa hunelai attack gardo raicha, bhutee bhus-tighre Chicken PM. - एक करोडको बङ्गलामा बस्ने र साठी लाखको गाडी चढ्नेले घर अगाडिको खाल्डोमुनि कहिल्यै एक टि्रप गिट्टी खसाल्दैन बरु त्यो खाल्डो हेर्दै सरकारलाई नै गाली गर्छ ।  People bought shops, industries, trucks and bus with their life long earning, and Maoist cadres went their to burn these factories, bus, trucks. He could not use feudal word, but used in different way. -आफैँले फालेको केराको बोक्रोमा चिप्लेर लड्नेले ऐनामा आपुनो अनुहार हेर्दैन बरु कुनै अदृश्य शुत्रुलाई सराप्छ । You mean yourself. Ek choti aina herera bolnu partyo.   Last edited: 26-Jan-09 10:50 PM

GP · Jan 26, 2009 9:52 AM

रुन्न थालयो मुजी। बलल  थाहा भयो सरकार चलौअन कती गाहरो हुन्छ । जङल म बसेर मान्छे मारेको जस्तो हो। जयान्मर मुजी।

bhusiakukur · Jan 26, 2009 8:32 PM

Yes.. he is crying now... he should be punished more.... banduk ko naali usko chak ma chhirai yo saale chor hatyara Prchanda bahun lai pole ma jhundyaunai parchha.

Ved555 · Jan 26, 2009 8:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all