थान्कु थान्कु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी लाई यस् बर्ष को सर्व श्रेष्ठ बिधुत्तिय  प्रानि को उपाधी प्राप्त भएको मा हामी लाई बधाई छ। हुनत हामी पहिले देखी नै काम का होइ बक्सेका थिएनौ । पहाड मा हुँदा हामी बाट मिस्टर गोकर्णे   , मिस्टर् तोरी लाउरे , मिस्तर वडा न  ४ , मिस्टर कुम्भकर्ण , मिस्टर् बेगारी , मिस्तर गाउ को धुन्धुकारी जस्ता गरिमामय पदबी हरू जिती बक्सेका थियौ । आज यो समान पाउदा हामी आँफै लाई बधाई न दियी बस्न असमर्थ छौ ।    हामी हाम्रो कार्य ब्यस्ता ले अली ब्यस्त जस्तै भयी  बक्सेका थियौ । अब सम्मान् कदर जस्तो कुरा त भैरब को बाहन लाई त प्यारो हुन्छ । हामी लाई न भै बक्सने कुरै भएन। सम्मान को सम्मान का खातिर पनि  अब का आउने दिन हरु हामी  अरु समय उपलब्ध  गराएर अझ बडी समय लिएर यहाँ आई  बक्सने छौ । भगवान श्री पशुपती नाथ को आफ्नै कृपा भै सक्या भए अतिरिक्त समय मा हामी सबै को पानी कृपा गरुन पुनस्च : भेटी रकम नपुगेको गुनासो सुनी बक्सेका थियौ । तसर्थ ओ टि को ब्यबस्ता गरीबक्सने छौ http://sajha.com/sajha/html/pe... :) Last edited: 11-Jan-09 11:21 AM Last edited: 11-Jan-09 11:22 AM

BudoBaaje · Jan 11, 2009 11:18 AM · 12,402 views

2 Replies

Oi Budo,Ma pani ta sarbasrestha ho,kasari 2ta sarbasrestha bhayo ha?Budoko Name hola Sarba Shrestha.Thag Budo.Ma po ho ta yes barsa ko sarba srestha!!Kurkure haad ,sarbasrestha

kurkure haad · Jan 11, 2009 12:35 PM

hehehe..nice one!!

Borntoberuled · Jan 11, 2009 1:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all