2nd Amateur Momo Cooking Competition in Philadelphia area.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फिलाडेल्फियामाँ अयोजित दोस्रो अव्यवसायिक मोमो पकाउने प्रतियोगितामा पाँच वटा प्रतियोगिहरुको सहभागिता थियो. यस्मा भर्जिनिया का रूबी मुखिया ले प्रथम स्थान, न्यूयार्क का लोलो राइ र प्रणिता ले दोस्रो र पेन्सिल्वेनिया का सुशिल र वसुंधरा तम्रकारको तेस्रो स्थान रहेको छ. यस् समरोह्को प्रायोजक सब्जी मंडीका पुरुषोत्तम श्रेष्ठ र पर्शियन ग्रिल रेस्तरांका बिमल र बिनोद मोक्तान रहेका थिए. सबै प्रतियोगिले पर्शियन ग्रिल को ५० डॉलर को गिफ्ट कार्ड र पहिलो, दोश्रो र तेश्रो स्थान पाउनेले पुरुषोत्तम जी बाट सात, पॉँच र तीन लीटर को प्रेशर कुकर पाउनु भयो. यस् समारोहमा लगभग २०० को उपस्थिति थियो. यसै समारोहमा स्थानीय नेपाली बैंडले नेपाली गीतले र स्थानीय केटाकेटीले नाच गानद्वारा दर्शक हरुको मनोरंजन गरेभने डी जे ले सबै लाई नचाये.  

testaicha · Jan 11, 2009 7:12 AM · 10,557 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all