wut da shit?????????? काठमाडौं, पुस २६ - मन्त्रिपरिषद् सदस्य र सरकारका उच्चपदस्थ अधिकारीलेे एक वर्षको विदेश भ्रमणका लागि छुट्टयाइएको रकम पाँच महिनामै झन्डै सिध्याएका छन् । उनीहरूले विनियोजित बजेटको ९० प्रतिशतभन्दा बढी हिस्सा आधा वर्ष नपुग्दै सकेका हुन् । सरकारले विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको विदेश भ्रमणका लागि आर्थिक वर्ष २०६५/६६ को बजेटमा ६ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमबाट प्रधानमन्त्री र मन्त्रीहरूले चार करोड सकेका छन् भने उच्चपदस्थ कर्मचारीले एक करोड । More from http://www.kantipuronline.com/...
primeminister · Jan 11, 2009 6:46 AM · 3,516 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion