Guys ' you gotta watch this !! When will india stop invading our nation..enough is enough

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतीय दूतावासले दबाब दिएर आज भारतले नेपालको सीमा मिचेको सम्बन्धमा बनेको डकुमेन्ट्री फिल्मको प्रदर्शन रोक्न लगाएको छ। मनोज पण्डितको ‘ग्रेटर नेपाल’ शीर्षकको सो वृत्तचित्र राष्ट्रिय भावनायुक्त निकै रगत तताउने खालको छ।  त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा दुई वटा च्यारिटी शो हुन लागेको रहेछ यो फिल्मको। तर प्रहरीले ‘माथिको आदेश’ भन्दै हिजैदेखि फिल्म नदेखाउन दबाब दिएको रहेछ। ‘माथिको आदेश’ को नाममा सेन्सर पास भइसकेको फिल्मलाई यसरी रोक्न लगाउने ‘माथि’ त धेरै शक्ति माथि भएको पो रहेछ हगि। http://www.flixya.com/video/17... Last edited: 10-Jan-09 07:57 AM

crazy_boi · Jan 10, 2009 5:04 AM · 10,667 views

5 Replies

अती भएन र ईन्डिया को नेपाली भुमी माथिन मिचै अनी जैले अत्य्चार.Its time to say NO...damn soon will be part of India...we loosing our identity our nation..its sad  something got to be done.

crazy_boi · Jan 10, 2009 5:10 AM

i wish i could blow all our politicians' heads off...these namardas are worth nothing..what a shame these bunch of faggots are running the nation,..tessai ragat tattera aaucha..k bhanney india lai matra..hamro neta haru nai geeda jasto bhaye pachi...they cant even stand against india for the wrongdoings to the nation...hami praja ra raja ta lachar bhayera..desh bigreko herera matra basna ta sakchau nee..kehi adhikar ani nabahyepachi..16 hrs loadshedding huda pani chupo lagera basnu parney..kasto dekhnu paryo..bhagwan!!!!

catch_meh_if_u_can · Jan 10, 2009 3:38 PM

गोरखनाथले १० पुस्तालाई दीयको नेपाल जबसम्म नेपालमा राजतन्त्र थियो आंसिक रुपमा सुरच्यित थियो । दरवार हत्याकान्ड भारतीय ग्रान्ड डिजाइन थियो र् सफल पनि भयो । अब दच्यिन (साउथ) यसियामा अर्को भुटान को उदय गराउने भारतीय योजनामा हाम्रा देशका सबै नेताहरुबाट सहयोग पुर्याइरहेका छन् र जानिनजानी हामीहरु पनि त्यो योजनामा शहभागी भईराखेका छै । धन्य अहिलेसम्म हामीले गान्जामा जस्तो रकेट र् सैन्य आक्रमण ब्यहोर्नु परेको छैन । श्री पशुपतिनाथले अहिले सम्म हाम्रो रक्षा गरिराखेका छन् र् भोली त्यो दिन पनि आउँनेछ यदी हाम्रा नेताहरु यसै गरी चलिराखे । पशुपतिको पूजारी नियुक्ती मात्र होइन देशको प्रधानमन्त्रिले सम्म दिल्ली दरवारमा गयर शपथ नलिय सम्म कुर्सी स्थायी हुँदैन । देश भित्र बाटो निर्माण गर्न पनि भारतीय स्विक्रिती चाहिन्छ(कोशी ब्यारेज) । देशमा जसलाई भारतीय हस्तचेप स्विकार छैन उसले बिदेसिनु जाती हुन्छ । नत्र मुकदर्सक भयर बस्नु बाहेक चिच्याउनुको कुनै अर्थ छैन ।

gorkhethito08 · Jan 11, 2009 11:57 AM

ITs too much ....we have to stop this control of Indian Government on our land... .Jay Nepal

ktm1b · Jan 11, 2009 12:10 PM

ho ta ni...each time they have to poke their nose into our affairs..kati hela garna sakeko hola..but crazo_boy, we r not going to be a part of india at any cost..hami pani ladnu parchha k!!!!!!http://www.sajha.com/sajha/cha...

Borntoberuled · Jan 11, 2009 12:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all