२४यै घण्टा औछ भनेर जती फुके पनि अहिले दैनिक १२ घण्टा को लोदशेदिङले गर्द नेपाली टि.भी च्यानलसहरु मा रती १२ बजे पछी एस्तो प्रसारअण गरिने रहेछ। nepal televison लाई चाँही एस्ले असर गर्न सकेको रहेनछ।
mamfuli · Jan 8, 2009 1:11 PM · 4,839 views
Sorry to see the problem of Nepali TV channels. The Cable TV providers also have the same problem. They stop the transmission as there is load shedding at their place. (in context of Space Line Network)
gyanguru · Jan 8, 2009 3:24 PM
mero ghar ma ta kya funny bhai ra cha... mero ghar road wari ani dish line ko road paari.. hamro ma batti aauda dish line ma batti jancha...no tv channels... ani dish line ma batti auda...hamro ma batti jancha...khoi katne ki rakhne ho tv ra internet....
devilwithin999 · Jan 8, 2009 8:37 PM
hahaha,,,hasayo sathile........rack hunu ko satta funny bhayechha.
truthspeaker · Jan 9, 2009 12:04 AM
mamfuli · Jan 9, 2009 9:10 PM
चोर माओबादीहरुले पुरानो संरचाना भत्काउनु पर्छ भन्दै निर्माण हुदै गरेका जलबिधुत्त योजनाहरुपनि ध्वस्त पारे, त्यसैको परिणाम हो यो। बन्दै गरेका जलबिधुत्त योजनाहरु सरासर बन्न पाएको भए, सायद आज यो दिन आउदैनथ्यो होला। गाउका सोझा साझा पिछडीएका केटकेटीलाई “ब्रेनवास” गरेर पढ्न जानुको सट्टा युद्धका लडाकु बनायो। जसलाई कुनकुराको दिर्धकालिन असर के हुन्छ भन्नेनै थाहा छैन, त्यस्ताहरुको युद्धले पाएको सरकारबाट केहि होला भन्ने आष गर्नु बेकार छ।
no_quiero · Jan 10, 2009 2:12 AM
WTF : AIइतबारदेखि दिनको १६ घण्टा लोडसेडिङ हुने भएपछि अब बत्ती कहिले जान्छ हैन, कहिले आउँछ भनी हेर्नुपर्ने भएको छ। यो विद्युत प्राधिकरणले निकालेको समय तालिका जस्तो बत्ती निभाउने हैन, बत्ती आउने समयको तालिका हो। यसलाई डाउनलोड गर्नुस्, प्रिन्ट गर्नुस्, अनि मैनबत्तीको उज्यालोमा एकटक लगाएर हेर्नुस् बत्ती कहिले आउने हो भन्दै। हप्ताको एक दिन त दिनमा चार घण्टा मात्रै बत्ती आउने रहेछ मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म। रातभर अँध्यारो। बिहानभर अँध्यारो। अनि अरु दिन पनि बिहान चार घण्टा र राति चार घण्टा बत्ती आउने रहेछ।
crazy_boi · Jan 10, 2009 8:54 AM
u r absolutely correct no quiero
raju161 · Jan 10, 2009 12:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion