महोदय, हरेक दिन बिहान सबेरै उठ्ने गर्छु, फेरी उही टेनसन,जती बेला पनि तेही टेनसन? कस्तो गाह्रो है अमेरिकामा जागिर खान ! सानै देखी धुवा पदियो, अन्तिममा कस्तो ठाउँ मा आउन पुगेछु त ! नेपालमा त कडइ जागिर खयिनथियो त ! खै त साझाले नेपाली कम्युनिटी एकजुट गर्छ भन्ने लास्तै नै हल्ला थियो मार्केतमा कतीको कमाल गर्दो रहेछ हेरौ है त!।साथी भाई तथा दिदी बहिनी दाजुहरु हो साह्रै मर्का पो पर्यो जागिर छैन दाम छैन के खाने होला | .NET Web Developerलाई कुन ठाउँ तिर उपयुक्त हुन्छ होला त आहिले को पारीपेक्ष्य मा। दिल खोलेर जवाफ दिन आग्रह गर्दछु । पीडित जिन्दगी सारै गाह्रो हुदो रहेछ ! म चै CPT क्यान्डिडेट हो है हो है बाइ द वे |यो postमा राम्रो सुझाब आओस है ! नो spams भन्दा कसो होला !.. Last edited: 06-Jan-09 10:49 PM
coolbro · Jan 6, 2009 10:47 PM · 1,102 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion