कोटी कोटी धन्यवाद फक्रिएको छौ साझा तिमी लालीगुराँस फक्रिएे जसतै उडिरहनु खुल्ल आकाशमा सधैं डाँफे नाचे जसतै पस्किनु सप्तरङ्गी समाचार सधैं हामीलाई भनी दियी रहनु जानकारी सधैं हामीलाई आफ्नो ठानी सफलतासाथ साथ दियौ २००८ मा पाठकहरुको दिनेछौ नछुट्ने बाचा अन्नत सम्म विश्वाश र अठोटको फक्राउनु सिरिसका निला फुल जसतै मिठो सुबाश छरी फर्फराउनु स्वछन्दका साथ चन्द्र सुर्य झन्डा सरी नदिन सक्दिन्न कोटी कोटी धन्यवाद तिमीलाई म चुनेछु sajha person of the year 2008 म खुशी छु साह्रै, पहिराउछु ईन्द्रणिको हार तिमीलाई गर्दिन कन्जुस्यी दिन बाचा नभुल्ने कहिलै तिमीलाई (धेरै धेरै धन्यवाद साझा, मलाई sajha person of the year 2008 चुनेकोमा) ~सुफल
Sufal · Jan 2, 2009 8:28 AM · 11,580 views
lol.. I wish sajha would stop making fool
ANS · Jan 2, 2009 9:49 AM
दुहुनो गाइलाई पिट्छौ तिमी किन ? आफ्नो गालामा आँफै च्ड्कन हान्छौ तिमी किन फक्रिन लगेको फुललाई कुल्चिन चाहन्छु तिमी किन? बाँदरले आफ्नो घर पनि बनाउदैन अरुको बिगारछ किन?
Sufal · Jan 2, 2009 10:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion