SAJHA admin लाई भोज को निम्तो।।।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लौ मैले पनि पाये है "SAJHA person of the year." अब सबै साझा अफ द एअर पाउने हरु ले मिलेर SAJHA admin लाई एउटा दरो पार्टी दिन पर्‍यो। सब साथी हरु अफुले जे जे सकिन्छ त्यै त्यै लिएर आम्। म चै " घ्यम्पा  " को मोइ र " भैंसि " को पोइ लिएर आउछु।   कस्ले के के ल्याउने हो सब ले पालै पालो भन्दै जाम्। 

pacific salmon · Jan 1, 2009 10:02 PM · 12,437 views

2 Replies

खै के हो यो मलाई पनि गुथाए यो फेटा , दंग दास परियो । केही त गर्नै पर्‍यो , म चाँही मक्खमली माला लिएर आउँला

NayaSadak · Jan 2, 2009 9:41 PM

कस्तो पार्टी दिन खोज्या साथीहरुले खोइ? म त अहिलेलाई धन्यवाद दिन चाहन्छु । अरु चै पछी नै दिनु पर्ला ।

rajug · Jan 3, 2009 4:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all