~ * चौतारी-१३७ *~ New Year Special

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सबै साझाबासी लाई शुभकामना!!

somewhereondearth · Jan 1, 2009 1:32 AM · 810,134 views

863 Replies · Showing 861 - 863
Page 44 of 44

तारेमाम हर्के, ठुली, दीप लहरे अचेल ब्यस्त छ। ३ -४ जना को काम एक्लै ले भ्याउनु पर्छ। के के मात्र गाह्रोस, एक्लो ज्यान ले। हैन, यो बज्जे रिट्ठ्या अचेल ढिलो ढिलो आउन थालएछ। पंधेरो मा अंधेरो मा कतै चक्कर सक्कर त चल्या छैन। पट्ठो छ, भन्न सकिन्न है। ३ घण्टा हराएको अनी भेटिदा को सँग थियो भन्ने यही आँखा ले देखेको हो, मोती बिन्दू भाछैन।

rahulvai · Jan 22, 2009 9:35 AM

तारेमाम ठुल्दाइ , अब बिस्टेले नयाँ चौतारी बनाउछ कि , कहिले नयाँ बन्छ त बोर्ड हानौ भको छ मलाई चै । दीप प्रभु को स्वागतको लागि धन्यवाद , पशुपतिनाथको स्लेश्मान्तक बनको कुर्शीमा बशेर भोलेलाई हाम्रो दीपले सम्झेको छ है भन्देको थिए, भोले दङ परे होलान। 

Harka_Bahadur · Jan 22, 2009 9:39 AM

नयाँ चौतारी बनाउदैनन त कोइ पनि । हर्के बोर फस होला भन्ने डर ले होला।

rahulvai · Jan 22, 2009 9:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion