लौ न हऊ.... एक हज्ज्जार भन्दा धेरैले मेरो मुद्दा अध्ययन गरे तर मैले भने एकजना पनि साक्षी भेटिन। उन्नतीको मार्गको खुट्किलो उक्लनको लागि सहयोग मग्दा तीनवटा साहारा पनि भेटिएनन। जाड-रक्सी चाडनु उन्नति होइन र? मदिरा सेवन राम्रो या नरम्रो भन्ने प्रश्न गर्दा मेरो एक मित्रले प्रतिप्रश्न गर्नु भएको थियो - 'रक्सी खाएर बिग्रिएक मान्छे त हामीले धेरै देखेका छौ। तर रक्सी नखाएर सप्रिएको मान्छे चाइ कोइ देखेका छौ?' मित्रको कुरा पनि ठिकै छ, सक्ने मान्छेहरुले त रक्सी खाँदा पनि राम्रै गरेको छन। तर म जस्तो मान्छेलाई चाइ अली गर्हो भयो क्या। नाम गणपती भए पनी जिउ चै लम्बोद्दरको जत्रो छैन। जिउमा रक्सिको मात्र थोरै परे पनि त्यस्ले काम चाइ धेरै गर्छ। अनी फेरी साथीहरुको लहै-लहैमा लागे पछी आफ्नो जिउको रक्सी-बहन गर्ने क्षमतालाई पार गरेको पनि पत्तो पाउदिन। अनी सुरु हुन्छ बम्भोलेको जस्तो ताण्डब न्रित्य। बिस्तारै होस्-हवास् पनि गुम्न थाल्छ अनी के के हुन्छ के के.... chilime मित्र नै सक्षी बसिदिनु भए पनि हुने थियो। झारपात (G) को बानी छैन, धरोधर्म त्यस्तो बाटो म लाग्दिन, तपाईं निस्चिन्त हुनुहोस्। अनी Jharekopaat मित्रलाई चाइ हरिबंश दाजुले के सिकाउनु भएछ कुन्नी? यि हरिबंश पनि दुनियाँको मती भुट्ने बहेक अरु केही गर्दैनन। यिनी आँफै पो साक्षी बसिदिन्छन कि, खबर पुर्याउनु पर्यो बरु हरुबंशकोमा.... खैर, अहिले सम्म कोइ पनि साक्षी नभेटिएकोले एउटा फाईदा चाइ भा'छ है। अङ्रेजी नयाँ बर्षमा..... तमसुक गरेको छु, पिउने काममा साथ दिन्न पनि भनेको हो साथीहरुलाई। एउटोले प्रश्न गरी हाल्यो - 'कतिजना सक्षी भए?' मनमनै उत्तर दिए - 'कत्ती न कत्ती!!' साक्षी नै नभए पछी त न बात लाग्यो न कनुन नै। लौ न त अब कती नै दिन बाँकी होला र ठाडो घाटी गर्नलाई? पछी लागे साथीहरुको, अन्तिम पटकको लागि। चाडै कोइ न कोइ साक्षी त कस्सो नभेटुला र, होइन त?
ganapati · Jan 2, 2009 7:43 PM · 19,116 views
La hai bro, Signature garera sachi basdya chu.....
namastae · Jan 3, 2009 4:01 AM
Namaste Bro, I also want to sign that legal document. How can I do that
xsam · Jan 3, 2009 4:58 AM
"फन्-फन् घुमेको छ आफ्नो ओरिपरिका सबै चिज हरु" Ganapati Ji, Raksi ma Barood hoina, Pankha (Fan) po gholera banayeko jasto lagyo malai.
sabaiko satru · Jan 3, 2009 11:42 AM
LOL! rausi...chaini...nakhaani kasam khaani ko saaushi ta hoina...chaini...ramailo...chaini...lekhna jaanni ho bhanera saaushi basdimlaa...lekhaai...chaini...bejod raichha...chaini...audhi ramailo!
Poonte · Jan 3, 2009 2:28 PM
कुखुराको भालेहरु काशी जान थाले पोथिको गुनासो
gorkhethito08 · Jan 3, 2009 9:26 PM
Yo jati ramailo thread maile sansar mai padheko chaina.
vname · Jan 4, 2009 4:26 AM
lol.. nice proverb gorkhethito08 bro!! i never heard that before.. thanks vname bro..
ganapati · Jan 4, 2009 4:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion