आफ्नै युद्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धन्यवादको लागि धेरै नै ढिलो भएकोमा क्षमा माग्छु। newlynew धन्यवाद साथै स्वागत गरें। nepali man6e नेपाली मान्छे ज्यु, लौन सच्चिकै भाव नबुझ्नु भएको हो र भन्या? अनी म मा त्यस्तो आमुल परिवर्तन चै केही आएको छैन है। कथा भिन्न खालको लेखेकी मात्रै हो। ctal हजुरलाई पनि धन्यवाद साथै स्वागत गरें। Nepal Ko Chora नेप्चु, किन यस्तो भूमिगत हो? अनुहार देखाउन पनि कती गार्हो?

Dipika02 · Jan 9, 2009 10:11 AM · 38,555 views

1 Reply

दिपिका दि , फेरी पनि हजुर कै कथा पो समात्न पुगेछु साझाको जालो भित्र .... तर निराश अवश्य भैइयेन ..... एउटा छुट्टै कथा ...हजुरको शैली भन्दा अलिक फरक .... लेख्न सक्ने कला भाको मान्छे किन नलेखी बसेको होला आजकाल जस्तो मन मा लाग्यो..... यो कथाले मलाई हजुरको अरु कथा भन्दा अलिक ज्यादा छोयो .... साएद म त्यो दिदिको ठाउँमा थिएँ कुनै बेला र मेरो बाह्य गुण हेरेर कसैले यस्तै गरेकी थिईन ..... यहाँ नारिमा मात्र हुन्न भन्न खोजेको ल मैले...... अरु नि पढ्न पाम ..... कहिले लेख्ने फेरी साझा मा ?? भाइ, थाहा छैन 'थाने'

ThahaChaena · Jan 31, 2014 11:27 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all