ठुल्दाई.... नमिठो अतित को मिठो याद को संगालो न रहेछ जीवन..... तेही यादको सहारामा अरु याद हरेक अर्को पलमा जिउंदै अघि बढ्नु न रहेछ जिन्दगि ...... पुरानो कान्तिपुरी नगरी कस्तो थ्यो भनेर हजुरको यो लेखबाट प्रष्ट देखिन्छ ... उत्कृस्ट संस्मरण ...... पुरानो लेख माथि धकेल्दै छु ... सप्पैले थाहापाउन पर्छ त्यो पुरानो कान्तिपुरी ..... - थाहा छैन
ThahaChaena · Feb 1, 2014 12:03 PM · 65,959 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion