मनोजले छोडेको कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

stat - so sorry yaar , I have been frustrated by the problems occured during posting , i know how i have posted this end.....ma sanga alternative nabhayerai matrai ho .....yasari post gareko !!!!!!!!!!!! ctal- many many thanks yakku ,gogol- thanx , trying for the new plot lets see kahile hune ho !!!!!! crazy- thanx yaar !!!! n NO NEED OF JAYAJAYKAAR, तिमी खुरुक्क न आफ्नो कथा लेख त पढेर म पनि जयजयकार गर्थेँ कि! कथा को सम्बन्धमा!!!!! यो कथामा हामीले (मैले लेखेको मात्रै हो सोच अर्कै साथिको भएकोले!!!!)एउटा केटामान्छेको राम्रो बाट नराम्रो तर्फको पुर्ण रुपान्तरण देखाउने प्रयास गरेका हौँ । म पात्रको सन्दर्भमा हामी सफल नै भए पनि सुधाको ब्यक्तित्व अलि छायाँ मा परे जस्तो लाग्यो । हामीले सुधालाई उ राम्रो चरित्रकै हो भनेर स्पष्ट देखाएको भए अझ कथाको भाव खुल्थ्यो होला ।त्यो देखाउने मैले बारम्बार प्रयास गरे पनि मेरो प्रयास कता कता अपुरो भए जस्तै लाग्यो । धेरै अघि शुरु गरेको "म भित्रका म हरु !!!!"यो रुपमा पुनर्लेखन गरेर मैले सिध्याएँ । पढेर हौसला दिनुहुने तथा मौन पाठकलाई पनि यो फुच्चेकेटोको धन्यवाद ,साथै आगामी दिनमा पनि यस्तै न्यानो माया ,सल्लाह ,सुझाव पाउने अपेक्षा राखेको छु । कथाको विषयबस्तु दिएर पनि कलम चलाउन अल्छि गर्ने मनोज(त्यसैले मैले यस कथाको शिर्षक नै मनोजले छोडेको कथा !!राखिदिएँ) लाइ पनि मुरिमुरि धन्यवाद !!!!!!!!!!!!!

fucheketo · Jan 2, 2009 11:13 PM · 90,194 views

1 Reply

फुचचे ज्यु, धेरै पछी फुर्सत पाएर आएको तपाईंको अर्को कथा आईसकेको रईछ मेरो त एही पुरा गर्न बाँकी नै थियो,भ्याए अन्तिम दुई भाग पनि। सकेर मेरै मनमा द्वन्द चल्यो तपाईंलाई अफु सम्झेर र सुधाले लत्त्याएको देखेर। जोरदार छ् लेखाइ। अनी तपाईंको नाम फुचचे केटो भए जस्तै म पनि बिस्टे दाई हैन,बिस्टे मात्र् भन्दा हुन्छ होला है। ल म लागे अब घाईते रातको कथा पढ्न, उतै भेटौँला। अनी कथा जत्ती दाँया तिर तन्किए पनि मलाई पढ्न गाह्रो भएन। ओर्ड म कपी पेस्ट गरेर पढे। धन्यवाद।

बिस्टे · Jan 13, 2009 1:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion