यो कुरा चाही आकाशको फल, आँखा तरी मर! म एउटा कुरा भन्छु ... म बबाल काम गर्छु कम्पनीमा, र आशा गर्छु कि मेरो सी इ वो ले मेरो काम देखेपछि मलाई बढी तलब दिनेछ भनेर! तर आज सम्म यस्तो भएको थाहा छैन. बरु हका हकी तलब बढाउनु पर्यो भन्न जादा चाही तलब बढेको छ.
magdadela · Jun 22, 2016 11:07 AM · 34,117 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion